Advertisement
Advertisement
Advertisement

सफल वुमन


राष्ट्रिय महिला आयोगले हेल्पलाइन सञ्चालन गर्ने

1493984844NationalwomenCommissionNepal.jpg
काठमाडौं। राष्ट्रिय महिला आयोगले महिला हिंसाका उजुरीलाई छिटो छरितो रुपमा सम्बोधन गर्न हेल्पलाइन सञ्चालन गर्ने भएको छ । विश्व बैंकको सहयोगमा आयोगले पहिलो चरणमा काठमाण्डौ, भक्तपुर, ललितपुर र नुवाकोटमा यो सेवा सञ्चालन गर्ने भएको हो । तीन वर्षे आयोजना भएपनि कर्मचारी तथा कार्यालय व्यवस्थापन, आन्तरिक तयारी लगायतमै एक वर्ष बितिसकेको छ ।...

वडाका सबै पदमा महिला उम्मेदवार

1493984350m-05052017015925-1000x0.jpg
काठमाडौं। पाँचखाल नगरपालिकाको वडा नं ३ को सबै पदमा नेकपा एमालेले महिलालाई उम्मेदवार बनाएको छ । वडाअध्यक्ष, खुल्ला सदस्यसहितका ५ पदमा महिलालाई उम्मेदवार बनाएको हो । विमला शर्मा अधिकारी वडाअध्यक्ष, रोहितकुमारी हुमागाईं, पार्वती लुइँटेल खुल्ला सदस्य, निरु नेपाल महिला सदस्य र मैना सार्कीले दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका छन्...

प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजैदेखि काममा फर्काउन अन्तरिम आदेश

1493981446sushila-karki.jpg
काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश दिएको छ । साथै कार्कीलाई यथावत रुपमा आफ्नो पदमा काम गर्न दिन भनेको छ । महाअभियोगविरुद्ध दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले संविधानको मर्म र भावना अनुसार महाअभियोग नआएको...

Advertisement

महिला खबरकी सम्पादक घले अमेरिकामा सम्मानित

1493959208prem-kurami.jpg
काठमाडौं । महिला खबर अनलाइनकी सम्पादक प्रेमकुमारी घले अमेरिकामा सम्मानित हुनुभएको छ । महिला खबर सञ्चारिका समूहद्धारा सञ्चालित नेपालको पहिलो डिजीटल पत्रिका हो । संयुक्त राष्टसंघ आदिवासी जनजाति स्थायी मञ्च ९युएन परमानेन्ट फोरम अन इन्डीजिनियस इस्यु० मा सहभागी हुन अमेरिका पुग्नुभएकी घलेलाई न्यूयोर्क शहरमा रहेको तमू परिवारले सम्मान...

हङ्कङमा दुई नेपाली चेली सम्मानीत

1493958712nepalicheli.jpg
काठमाडौं । हङ्कङमा दुई नेपाली चेली सम्मानित भएका छन् । विश्व श्रमिक दिवसको अवसर पारेर हङ्कङ सरकारले टिका राना र निशा रानालाई उक्त सम्मान दिएको हो । पोलिटेक्निक युनिभर्सिटी हङ्कङमा ‘मास्टर ईन ईन्फेक्सन कन्ट्रोल’ बिषय अध्ययन गरिरहेकी टीका रानाले ‘एथ्निक मायनोरिटी हेल्थ एण्ड एजुकेशन सर्भिस’ नामक संस्थाको नेतृत्व गरिरहेकी छिन् ।...

चुलो-चौकामा सीमित हुने छोरी पुस्ता मैदानमा

1493957659chori.jpg
  काठमाडौं । गाउँघरमा घाँस दाउरा, कुटो कोदालो र चुलो-चौकामा सीमित हुने छोरी पुस्ता अब जनमतसहित आफ्नो गाउँ र नगरलाई समृद्ध बनाउने अभियानमा लम्किन थालेका छन् । समाजमा भित्रिएको विकृति र विसंगतिलाई सफा गर्न आफैं अग्रसर भएका युवतीहरु न्यायपूर्ण समाज निर्माणका लागि जनताबाट अनुमोदित हुन चाहन्छन् । छोरीबाट श्रीमती, बुहारी, आमा र सासूको...

Advertisement

महाअभियोगको जमेर सामना गर्नेछुः सुशीला कार्की

14935692434152f-Sushila-Karki.jpg
  काठमाडौं। संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि सुशीला कार्की प्रधानन्यायाधीशबाट निलम्बित भएकी छन्। आइतबार साँझ सेतोपाटीकी शोभा शर्माले कार्कीसँग गरेको कुराकानीः   तपाईँलाई त महाअभियोग लाग्यो नि? हो त लाग्यो, के गर्ने तरु लाग्दैछ भन्ने मलाई थाहा थियो। दुई तीन दिनअघिबाट माओवादी सांसद रामनारायण बिडारीले पटक पटक मलाई फोन गरेर...

‘मिस एसईई’को उपाधि निशामलाई

149356595613.jpg
काठमाडौं। ‘मिस एसईई धरान–२०१७’ को उपाधि १६ वर्षीया निशाम लिम्बूले जितेकी छन् । धरान जेसीजद्वारा सुनसरीमा आयोजित कार्यक्रममा आफ्ना स्पर्धीहरुलाई पछि पार्दै निशामले उपाधि पोल्टामा पारेकी हुन् । ‘टेस्टी टेस्टी मिस एसईई–२०१७’ नाम दिइएको प्रतियोगितामा धरान-१६ मुस्कान चोककी निशामले शीर्ष उपाधिसहित ‘मिस ब्युटि’ र ‘मिस...

स्वर्गीय लामू अमात्य नेपालको पहिलो नर्स

1493565182lamu-call-photo.jpg
काठमाडौं । नेपालको पहिलो नर्स को हो भन्ने प्रश्नको उत्तर अब सजिलो भएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार नेपालको पहिलो नर्सको नाम घोषणा गरेको छ । ७ माघ ०७३ मा भएको निर्णय बमोजिम स्वास्थ्य मन्त्रालयले स्वर्गीय लामू अमात्यलाई नेपालको पहिलो नर्स घोषणा गर्दै प्रमाणपत्र दिएको हो । स्वास्थ्य मन्त्री गगन थापाले पहिलो नर्सको आधिकारिक...

Advertisement

पोखरा महानगरपालिकाको मेयरमा गीता गुरुङको उम्मेदवारी

1493355295gita-gurung.jpg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख र उप–प्रमुखका उम्मेदवार तोकेको छ । राप्रपाले बिहिबार महानगरपालिकाको मेयरमा ४१ वर्षिया गीता गुरुङलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । उपमेयरमा भने रमेशबहादुर खत्रीलाई उम्मेदवार बनाएको छ । राप्रपाका कास्की अध्यक्ष जयलाल पुनले गुरुङ सामाजिक र...

उद्यमी बन्न महिलालाई जनही १० लाख ऋण दिने

1493141448mela-1.jpg
काठमाडौँ। उद्योगमन्त्री नवीन्द्रराज जोशीले १० वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने योजना भइरहेको बताउनुभएको छ । घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १३ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्�...

२१ बर्षीया रञ्जु काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार

1492569646Ranju-58f5fc871b7d22.12260423.jpg
काठमाडौं । विवेकशील नेपाली दलले २१ बर्षीया रन्जु दर्शनालाई काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारको रुपमा चयन गरेको छ। विवेकशील पार्टीले काठमाडौँलाई संसारकै सुन्दर सहर बनाउने सपनालाई आत्मसात् गर्न तथा त्यस अभियानको नेतृत्व गर्न उर्जाशील युवा पुस्ता नै सबैभन्दा उपयुक्त हुने भएकोले उहाँलाई उम्मेदवार चयन गरेको बताएको छ।...

Advertisement

महिला उम्मेदवारलाई मिडियाको साथ आवश्यकः रन्जुकुमारी झा

1492407231antar.jpg
काठमाडौं । व्यवस्थापिका संसदको महिला बालबालिका तथा समाजकल्याण समितिका सभापति रन्जुकुमारी झाले आसन्न स्थानीय निर्वाचनमा अपेक्षित लक्ष्य हासिल गर्न महिला उम्मेदवारलाई मिडियाको साथ आवश्यक भएको बताउनुभएको छ ।   आइतबार काठमाडौंमा आयोजित ‘स्थानीय तहको निर्वाचनमा महिला सहभागिताका लागि सञ्चार माध्यमको भूमिका’ नामक अन्तर्क्रिया...

नौ महिना पेटमा बोक्ने जननीप्रति अविश्वास

1491808275radio.jpg
- शीतल दाहाल काठमाडौं।कार्यालय आउँदा–जाँदा म त्रिचन्द्र क्याम्पसलाई परिक्रमा लगाउँछु । ७० वर्षको आफ्नो कालखण्डमा त्रिचन्द्र क्याम्पस अगाडि थुप्रै जुलुसहरू दौडेका छन् । त्रिचन्द्रकै आसपास थुप्रै युवक–युवतीले लोकतन्त्र र समानताका लागि आफ्नो रगत चढाए । त्रिचन्द्र क्याम्पसकै सेरोफेरोमा मेरा समकालीन दर्जनौं युवतीहरूले आफ्नो...

७५ हजार म्यादी प्रहरीेको दरबन्दीमा १३ हजार महिला छनोट

1491758999Myadi-Police.jpg
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आवश्यक कुल ७५ हजार म्यादी प्रहरीेको दरबन्दीमा १३ हजार बढी महिला छनोट भएका छन् । जुम्ला बाहेक ७४ जिल्लामा छनोट भएका कुल ७४ हजार ६४७ जना मध्ये १३ हजार ३८७ जना महिला म्यादी प्रहरीमा छनोट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।   म्यादी प्रहरीमा छनोट हुने महिलामा पनि सबैभन्दा बढी मध्यमाञ्चलबाट ३ हजार...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement