Advertisement
Advertisement
Advertisement

सफल वुमन


न्याय दिने ठाउँमा महिला

1532694131download.jpg
►निराभगत थारू / कुमार अधिकारी काठमाडौं । संविधानको धारा–५७ मा राज्यशक्ति बाँडफाँडको सम्बन्धमा प्रदेश अधिकार अनुसूची–८ मा उल्लेख भए अनुसार स्थानीय नगरसभा र गाउँसभाले कानुन बनाउनेछ । उक्त कानुन संघ र प्रदेशले बनाउने ऐनमा आधारित मौलिक किसिमको बनाइनेछ । प्रदेश र संघको कानुनसँग बाझिएको हदसम्म यो लागु हुने छैन । यसले के स्पष्ट पार्छ...

साइकलसहित तीन महिला सगरमाथा चढ्ने

153258373966.jpg
साउन १०,  काठमाडौं ।  ‘सोंचलाई परिवतर्न गरौँ, नारी कोमल हुन्छिन् कमजोर हुँदैनन्,’ भन्ने नाराकासाथ साइकलसहित तीन महिलाले सगरमाथा आरोहण गर्ने भएका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुले सो कुरा जानकारी गराएका हुन् । सगरमाथा आरोहण गर्ने तयारीमा रहेका महिलाहरुमा ३६ वर्षीया सर्मिला थापा, २२ वर्षीया सुष्मा कुमाल र २५...

सेयर बजारमा महिला : घरको काम भ्याएर पैसा कमाउँदै

1532333400share-market.jpg
साउन ७, काठमाडौं ।  सेयर बजारमा महिलाहरुको आकर्षण निकै बढेको छ । घरकै काममा मात्र व्यस्त हुने महिलाहरु अचेल सेयर बजार सूचक (नेप्से इन्डेक्स) को उत्तारचढाब हेरेर बस्छन् ।  तथ्यांकका अनुसार ५ वर्षअघि सेयर बजारमा करिब १ हजार महिलाहरु मात्रै सक्रिय थिए । जुनबेला कूल लगानीकर्ताको संख्या ७ लाख थियो । अहिले १२ लाख सेयर लगानीकर्ता छन्,...

Advertisement

साउन १२ गते महिला पत्रकारबिच फुटबल प्रतियोगिता हुने

1532242976footbal5-2272018082339-1000x0.jpg
साउन ६, काठमाडौं ।  महिला पत्रकार सहयोग कोष स्थापना गर्न नेपाल पत्रकार महासंघको महिला समितिले आयोजना गर्न लागेको फुटबल प्रतियोगिताका लागि प्रशिक्षण आइतदेखि  सुरु भएको छ ।  साउन १२ गते हुने उक्त प्रतियोगितामा महिला पत्रकार मात्रै प्रतिस्पर्धामा उत्रने छन्।   नक्सालस्थित सानो गौचरणमा आइतबार कोच देवेन्द्रजंग शाहले पत्रकारलाई...

भदौ २५ मा ‘मिस टुरिजम’ प्रतियोगिता हुने

1531913682Miss-Tourism-Nepal-Logo.jpg
साउन २, काठमाडौं ।  आगामी भदौ २५ गते काठमाडौँमा ‘मिस टुरिजम २०१८’ प्रतियोगिता हुने भएको छ ।    प्वाइन्ट मिडिया प्रालिले पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्न तथा पर्यटन प्रवद्र्धनका लागि उक्त प्रतियोगिताको तेस्रो संस्करण गर्न लागेको हो ।    यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन...

ह्यान्डिक्राफ्ट उत्पादनमा सक्रिय निर्मला

1531734428nirmala-Thapa.jpg
असार ३२, काठमाडौं । पछिल्लो समय महिला उद्यमीको आर्थिक पहुँचमा अग्रसरता बढिरहेको छ ।  ठमेलस्थित सगरमाथा बजार मण्डला स्ट्रीटमा रहेको क्रिएटर ह्यान्डिक्राफ्टकी संचालक निर्मला थापा रोबर्टस पनि सफल महिला उद्यमीका नामले परिचित छिन् । १९ वर्षअघिबाट सुरु गरेको क्रिएटर ह्यान्डिक्राफ्ट अहिले देशी तथा विदेशी महिलाहरुको विभिन्न एसेसरीज खरिद...

Advertisement

माझी बस्ती निमार्णमा रंगकर्मी नानी थापाको सहयोग

1531473491nani-thapa.jpg
असार २९, काठमाडौं । रंगकर्मी नानी थापाले बुधबार आफ्नो जन्मदिनको अवसर पारेर एकीकृत नमुना माझी बस्ती निर्माण सहयोगार्थ १ लाख रुपैयाँ  सहयोग गरेकी छन् । सिन्धुपालचोकस्थित सांगाचोकमा निमार्णधिन एकिकृत नमुना माझि बस्ति निमार्णकार्यका लागि आर्थिक सहयोग गरेकी हुन् ।    लोट्स फोटोग्राफी स्कुलको प्रस्तुती रहेको नानी थापाद्धरा लिखित,...

विश्व कै १० प्रतिभावान साहित्यकार झमक घिमिरेको आज जन्म दिन

15308745978542.jpg
असार २२, काठमाडौं ।  “जीवन काडा कि फुल” कि लेखक वरिष्ठ साहित्यकार झमक घिमिरेको आज जन्म दिन परेको छ । झमक घिमिरेको जन्मदिन आज बिहान काठमाडौंको चुनदेवीस्थित उनी बस्दै आएको घरमा मनाइएको छ। जन्मदिन घिमिरेको परिवारका सदस्य, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य र केही सञ्चारकर्मी उपस्थित...

चेली नेपाल द्वारा छात्रवृति प्रदान

1530434772kalika-photo-5.jpg
असार १७ चितवन । चितवनको कालिका नगरपालिकाका २५ जना छात्रालाई चेली नेपालले छात्रवृत्ति प्रदान गरेको छ ।   नगरपालिकाको सिद्धी, पदमपुर, जुटपानी लगायतका क्षेत्रका विद्यालय तहका छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । उक्त क्षेत्रका मानव बेचबिखन र लैगिंक हिंसाको उच्च जोखिममा रहेका बालिका तथा किशोरीहरुलाई ३ वर्षयता छात्रवृत्ति...

Advertisement

सेयरको नशा चढ्दै गयो, अनि मंगलसूत्र समेत बाँकी रहेन !

1529917580823-1526616246srijana1.jpg
काठमाडौं  । विवाहपछि एउटा प्रोजेक्टमा जागिरे भएकी सिर्जना सुवेदी त्यहाँ धेरै दिन टिकिनन्, कारण थियो आफैं केही गर्नुपर्छ र पैसा कमाउनुपर्छ भन्ने उनीभित्रको हुटहुटी । त्यही हुटहुटीले उनलाई सेयर बजारतर्फ तान्यो । बजारलाई राम्रोसँग अध्ययन गरेर प्रवेश गरेकी सुवेदी अहिले चल्तीकी लगानीकर्ता हुन् । उनले कुनै समय गरेको लगानीले अहिले राम्रो...

विश्वका सर्वाधिक धनी महिलाहरु

1506339798823-1506099485death.jpg
असोज ९, काठमाडौं। विश्वकै सबैभन्दा धनी महिलाको ९४ वर्षको उमेरमा निधन भएको छ । कस्मेटिक कम्पनी लोरियलकी मालिक लिलियन बेटेनकोर्टको अनुमानित सम्पत्ति ४० अर्ब डलर रहेको थियो । बिहीबार फ्रान्सको पेरिसस्थित आफ्नै निवासमा उनको निधन भएको बीबीसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । सन् २०१७ को फोब्र्स म्यागजिनको लिस्ट अनुसार बेटेनकोर्ट...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg
नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका लागि आवाज उठाइरहेकी नारीवादी सामाजिक अभिन्यता हुन्– कमला भासिन । सन् १९५६ अप्रिल २४ तारिखका दिन हालको पाकिस्तानमा पर्ने तत्कालीन मन्दिबाहुद्दिन जिल्लामा जन्मिएकी भासिन आफूलाई मध्यरातको बच्चा भन्न रुचाउँछिन् ।...

Advertisement

१८ देशका महिला उद्यमी भाोलीदेखि ‘एक्रस बेरियर्स बिजनेस वुमन सम्मेलन’ मा

1505015786nepalesewomen.png
भदौ २५, काठमाडौं। काठमाडौं । महिला उद्यमीहरूलाई प्रविधि र सीपबारे जानकारी दिने उद्देश्यले काठमाडौंमा भोली सोमबारदेखि ‘एक्रस बेरियर्स बिजनेस वुमन सम्मेलन’ हुने भएको छ ।   दक्षिण एसिया महिला विकास मञ्चको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा नेपाल सहित १८ मुलुकका उद्यमी महिलाहरुको सहभागिता रहनेछ ।   आयोजकका अनुसार भदौ २६ र २७ गते...

ज्योत्सना योगीलाई न्यू फेस अफ सामसङको कदर प्रदान

1504877314823-1504800613samsung---Copy.jpg
भदौ २३, काठमाडौ। सामसङ इलेक्ट्रोनिक्सको नेपाल अफिसले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी ज्योत्सना योगीलाई न्यू फेस अफ सामसङको कदर प्रदान गरेको छ ।    आइएमबिजका प्रमुख प्रणयरत्न स्थापितले पत्रकार सम्मेलनमार्फत उनलाई सो कदर प्रदान प्रदान गरेका हुन् ।    योगी नेपालकी स्थापित मोडल हुन् । उनले विभिन्न विज्ञापन, म्यूूजिक...

पाँच महिला पुरस्कृत

1504633688nepalesewomen.png
भदौ २०, काठमाडौं। महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जागरण तथा पूर्नस्थापनामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै पाँच जना महिलालाई पुरस्कृत गरेको छ ।   मन्त्रालयले मंगलवार मानव बेचबिखन तथा ओसारपसार बिरुद्घको एघारांै राष्ट्रिय दिवसको अवसरमा महिला तथा बालबालिका कार्यालय रौतहटका महिला...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement