Advertisement
Advertisement
Advertisement

छापामा नारी खबर

श्रीमती माग्दै पाँच दिनदेखि ससुरालीमा अनशन

1501389224823-1501387613anasan.jpg
कोहलपुर । पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन् ।   अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएर उत्नीसँग विछोड गराएको भन्दै उनी पाँच दिनदेखि पानीमात्र पिएर ससुरालीको घरछेउको खेतमा अनशनमा बसेका हुन्...

३३ बर्षीय बाबुको कुकर्म : १४ बर्षकी आफ्नै छोरीलाई बलात्कार !

1501118788download.jpg
बाँके । बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् ।  श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन्। गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् ।  एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माईती गएको मौपा पारेर उनले छोरीलाई बलात्कार गरेका थिए ।, यो खबर आजको...

उद्योग गरिरहेका महिलालाई नेपाल सरकारले ६ लाखसम्म अनुदान दिने

1500827687khadya.jpg
काठमाडौं । सानो लगानीमा खाद्य प्रशोधन उद्योग सञ्चालन गरिरहेका महिलालाई नेपाल सरकारले ६ लाख रुपैयाँसम्म अनुदान दिने नीति लागू गरेको छ । कृषि विकास मन्त्रालयमातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महिलाको स्वामित्वमा सञ्चालित खाद्य प्रशोधन उद्योगलाई यस्तो अनुदान उपलब्ध गराउनेछ । मन्त्रालयले सानो लगानीबाट उद्यमशीलतामा...

Advertisement

स्थानीय तह न्यायिक समितिको नेतृत्व महिलाको हातमा

1500700239SAMABESI-JAG-27052017084047.jpg
काठमाडौं।  स्थानीय तह न्यायिक समितिको नेतृत्व महिलाको हातमा पुगेको छ। स्थानीय निर्वाचनबाट उपप्रमुखमा ९० प्रतिशत महिला प्रतिनिधित्व भएकाले स्थानीय न्यायिक समिति महिलाको नेतृत्वमा पुगेको हो।  पहिलो र दोस्रो चरण गरी ६ वटा प्रदेशमा भएको चुनावबाट गाउँपालिका, नगरपालिकामा गरी पाँच सय ५५ जना महिला उपप्रमुख छन्। ६ सय १६ स्थानीय तहका ६१...

तीन छोरीकी आमा छोराको आशमा चौथो पटक गर्भवती

1500695972NIlamdevirazya-5971e5a6d1ced7.98138894.jpg
विराटनगर। मोरङ कटहरीकी-२ की लिलम देवी रायका तीन छोरी जन्मिए। छोराको आशमा एक पछि अर्को सन्तान थपिए, तर छोरा पाइनन्। उनले थप सन्तान जन्माउन अस्वीकार नगरेकी भने होइनन्। तर घर, समाजले उनलाई जबरजस्ती गर्‍यो। तीन छोरीकी आमा लिलम पुनः गर्भवती छिन्। उनी नयाँ सन्तान प्राप्तिमा जति खुसी हुनुहुन्छ्, पुनः छोरी नै होला कि भन्ने भयले उनी चिन्तित...

११ वर्षीया गर्भवती बालिकाको उद्धार

1500693051ind-12-300x185.jpg
भोजपुर । अरुण गाउँपालिका–५ याकुकी ११ बर्षिय गर्भवती बालिकालाई न्यायिक तथा सहयोगी संस्थाले उद्धार गरेका छन् । असार १६ गते गाउँनिकाला भएर धरानमा बिचल्लीमा परेकी उनका बारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन र प्रशारण भएको थियो । त्यसपछि जिल्ला स्थित महिला तथा बालबालिका कार्यालय र आफन्तको सहयोगमा असार ३ गते सदरमुकाम आइपुगेकी थिइन् ।...

Advertisement

+२ मा छोटा स्कर्ट र बाइक बन्देज

1500637741823-1500612807student.jpg
काठमाडौं। भन्नलाई स्टुडेन्ट लाइफ इज गोल्डेन लाइफ भनिन्छ। एसईई उत्तिर्ण गरिपछि धेरै विद्यार्थीको चाहना स्वतन्त्रतामा रमाउने हुन्छ। कक्षा ११ र १२ को अध्ययन समयलाई कलेज लाइफ भन्ने गरिन्छ। तर अब विद्यार्थीलाई स्वतन्त्रताका लागि सरकारले बन्देज लगाउने तयारी गरेको छ। हाल मन्त्रिपरिषदमा छलफलका लागि प्रस्तुत गरिएको प्रचलित शिक्षा ऐनको...

सुत्केरी महिलालाई पोषण भत्तादेखि निःशुल्क स्वास्थ्य बीमा

1499667231pregent-woman-59630524c73605.58994964.jpg
नवलपरासी । सुनवल नगरपालिकाका सुत्केरी महिलालाई पोषण भत्तादेखि निःशुल्क स्वास्थ्य बीमा उपलव्ध गराइने भएको छ ।  नगरपालिकाको आइतबार सम्पन्न पहिलो जनप्रतिनिधिको बोर्ड बैठकले ‘सुत्केरी स्याहार पोषण' वापत २ हजार नगद र नि:शुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो । नगर प्रमुख भिमबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले रकम पाउन ३५...

गोर्खाकी गीतालाई च्याउ खेतीले बनायो आत्मनिर्भर

1499598623womandalit-5960b17d51dee4.17684051.jpg
काठमाडौ । आफूले रोपेको च्याउ गैह्र दलित समुदायले नखाइदेलान की भन्ने पीर थियो गोर्खाकी गीता परियारलाई। तर उहाँको त्यो सोँच गलत साबित भयो। झोलाभरी च्याउ राखेर घर घरमा च्याउ बेच्न जाँदा सबैले किन्न थालेपछि उहाँको आत्मबल निकै उचाईमा पुग्यो, आम्दानी पनि राम्रो भयो।   एकैलटमा पन्ध्र, बीस हजार कमाइ भएपछी झनै हौसला बढ्न थाल्यो। त्यसपछि...

Advertisement

१७ बर्षकै उमेरमा भूमीगत भएकी जानकी उपमेयर

1499154959Janki-bam-595b417d85be48.71112403.jpg
बैतडी । त्यतिबेला माओवादीको युद्ध चरमचुलीमा पुगेको थियो । सांस्कृतिक टोली सहित माओवादी गाउँगाउँमा पुग्थे । विद्यालयका विद्यार्थीहरुलाई अभियानमा लैजाने भन्दै एक गाउँबाट अर्को गाउँ लैजाने गर्थे । सर्वहारा वर्गको मुक्तिको आन्दोलन हो भनेर भाषणा पनि गर्थे । माओवादीको सांस्कृतिक कार्यक्रम र भाषणबाट प्रभावित भएर जानकी ऐर बम १७ बर्षकै...

विवाह नै नगरी विधवा, ९० लाख क्षतिपूर्ति !

1496542017nandani.jpg
काठमाडौं । एक सेकेन्ड पनि पतिसँगै देखभेट नगरी हकदारका रुपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् । रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् । उनीहरुको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएका थिए । वैदेशिक रोजगारीका लागि कतारको दोहामा रहेका २३ वर्षीय...

दुबई लैजान लागिएका ३ युवतीको कञ्चनपुर नाकाबाट उद्वार

1494407733mahila-300x225.jpg
काठमाडौं। कञ्चनपुरको गड्डाचौकी नाकाबाट दुबई जान हिँडेका तीनजना युवतीको उद्वार गरिएको छ । भारतको दिल्ली हँदै दुबई जान हिँडेका ३ जनाको बिहीबार बिहान पश्चिमी नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले उद्वार गरेको हो । काठमाण्डौ-दिल्ली बसबाट २ जना दिदीबहिनी र पोखरा-दिल्ली जाने बसबाट अर्की एक युवतीलाई बिहिवार गड्डाचौकीमा रोकिएको हो । ना ५...

Advertisement

नेपाली चेली बेच्ने १२१ तस्करहरु

1492656235images.jpg
काठमाडौं। नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पुर्‍याइ घरेलु कामदारको रुपमा बेच्न एक सय २१ भन्दा बढी तस्कर तथा एजेन्ट नेपालमा सक्रिय रहेको खबर आजको नागरिकमा छ। घर मालिकको यातना सहन नसकी भागेर खाडी मुलुकस्थित नेपाली दुतावास पुगेकी महिलाले तस्करको पहिचान गरेका हुन् । पहिचान खुलेका सबै नेपाली छन् । पीडित महिलाको बयानका आधारमा खाडी...

महिला बालविवाह झनै बढ्यो

1489814498mahila-balbibah.jpg
  यशोदा अधिकारी  कानुनले महिला र पुरुषको विवाह गर्ने निश्चित उमेर तोकेको छ तर नेपालमा अझै पनि डरलाग्दो रूपमा बालविवाहको हुने गरेको तथ्याङ्कले देखाउँछन् ।  पछिल्लो समयमा बालविवाह विरुद्धको चेतनास्तरमा वृद्धि त भएको छ र त्यससँगै बालविवाहको क्रम पनि बढेको छ।    महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकाअनुसार नेपालमा ४१...

गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा

1488128403pregnant.jpg
  डा. लता बज्राचार्य, बरिष्ठ स्त्रीरोग विशेषज्ञ महिलाको पेटमा गर्भ बसेपछि गर्भको संकेतको रुपमा शुरूको अवस्थामा वाक्वाकी लाग्ने, खान मन नलाग्ने, रिँगटा लाग्ने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखिन्छन् । गर्भावस्था महिलाका लागि संवेदनशील अवस्था हो । यो अवस्थामा तनाव लिने, ठाउँ परिवर्तन गर्ने, गरूङ्गो भारी उठाउने र बढी यौन सम्पर्क गर्नाले...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement