Advertisement
Advertisement
Advertisement
Advertisement

विश्व कै १० प्रतिभावान साहित्यकार झमक घिमिरेको आज जन्म दिन

  |      16:33:00   |  
वेब तस्विर
वेब तस्विर

असार २२, काठमाडौं ।  “जीवन काडा कि फुल” कि लेखक वरिष्ठ साहित्यकार झमक घिमिरेको आज जन्म दिन परेको छ । झमक घिमिरेको जन्मदिन आज बिहान काठमाडौंको चुनदेवीस्थित उनी बस्दै आएको घरमा मनाइएको छ। जन्मदिन घिमिरेको परिवारका सदस्य, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य र केही सञ्चारकर्मी उपस्थित थिए। उनी आजबाट ३७ वर्षमा प्रवेश गरेकी छन्।

 

 झमक कुमारी घिमिरेको जन्म सन् १९८०, कचिडे धनकुटामा बुवा कृष्णबहादुर र आमा आशादेबी घिमिरेका जेठो सन्तानका रुपमा भएको हो , उनि प्रतिभावान नेपाली महिला स्रष्टा हुन।

 

प्रति मष्तिस्क रोग द्वारा पीडित घिमिरे, उक्त रोग द्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार हुन। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन। खुट्टा को ३ औला मात्र चल्ने उनले त्यहि ३ औला को सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छन औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ बैनीले पढेको लेखेको देखेर सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन। उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको थियो। 


झमकले जीवन काँडा कि फूलका लागि २०६८को मदन पुरुस्कार, उत्तम शान्ति पुरुस्कार, पद्मश्री पुरुस्कार, गुन्जन प्रतिभा पुरुस्कार , शंकर लामिछाने पुरुस्कार, प्रबलगोरखा दक्षिण बाहु चौथा लगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन्। 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement