Advertisement
Advertisement
Advertisement
Advertisement

माझी बस्ती निमार्णमा रंगकर्मी नानी थापाको सहयोग

  |      14:51:00   |  
माझी बस्ती निमार्णमा रंगकर्मी नानी थापाको सहयोग

असार २९, काठमाडौं । रंगकर्मी नानी थापाले बुधबार आफ्नो जन्मदिनको अवसर पारेर एकीकृत नमुना माझी बस्ती निर्माण सहयोगार्थ १ लाख रुपैयाँ  सहयोग गरेकी छन् । सिन्धुपालचोकस्थित सांगाचोकमा निमार्णधिन एकिकृत नमुना माझि बस्ति निमार्णकार्यका लागि आर्थिक सहयोग गरेकी हुन् । 

 

लोट्स फोटोग्राफी स्कुलको प्रस्तुती रहेको नानी थापाद्धरा लिखित, निर्देशित र प्रस्तुत एकल नाटक ‘जुनकिरी’ गुरु अशेष मल्लप्रति गुरु दक्षिणस्वरुप समर्पण गरेकी थिइन् । सोही नाटकबाट संकलित १ लाख रुपैया“ नाट्यकर्मी अशेष मल्ल र आमा लिला थापाको हातबाट स्वेताश्री फाउन्डेसनकी अध्यक्ष नायिका  श्वेता खड्कालाई हस्तान्तरण गरेकी छन् । 

 

सांस्कृतिक संस्थान नाचघरमा आयोजित एक कार्यक्रमका बीच मञ्चबाटै रकम हस्तान्तरण गरिएको थियो । साथै नाटकको लेखकिय, निर्देशकिय, प्रस्तुति र यसको विषयवस्तु तथा सान्दर्भिकताबारे बहस गरिएको थियो । कार्यक्रममा अशेष मल्ल, प्रोफेसर डा. सावित्री मल्ल, समालोचक डा. बिन्दु शर्मा, सांस्कृतिक संस्थानका प्रबन्धक निर्देशक राजेश थापालगायत सहभाती थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement