Advertisement
Advertisement
Advertisement

रासस

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

1534832844yam2968VxOYTHjf7sSDp.jpg
भाद्र ५, वेलिङ्टन ।  न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छन् ।  साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएकी थिईन् ।  “मेरा पति र म साइकलबाटै...

छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक

1533455626chaupadi-.jpg
साउन २०, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ । महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला खानेकुरा खान नहुनेजस्ता...

मृगौलापीडित महिलालाई प्रवासीको आर्थिक सहयोग

1533455283download-3.jpg
साउन २०, पर्वत। दुवै मृगौला काम नलाग्ने भएर पीडित बनेकी एक महिलालाई रोजगारीका लागि विभिन्न मुलुकमा रहेका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन्।  स्थानीय कुश्मा नगरपालिका– ३ दुर्लुङकी पीडित महिला अमृता शर्मालाई हङकङ बेलायतमा रहेका प्रवासीका साथै नेपालमै रहेका केही व्यक्तिले रू दुईलाख ५५ हजार संकलन गरी शुक्रबार पीडित महिलाको...

Advertisement

अन्तरराष्ट्रिय शान्ति पुरस्कार मेनहर्टलाई

1530608324download.jpg
असार १९ काठमाडौं । डा डिल्लीरमण रेग्मी प्रतिष्ठानले इतिहास, संस्कृति तथा पुरातत्वविद् हरेराम जोशीलाई डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार तथा नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिष्टियन मेनहर्टलाई अन्तराष्ट्रिय शान्ति पुरस्कार डा. डिल्लीरमण रेग्मी पुरस्कार–२०७४ आज  प्रदान गरेको छ ।रेग्मी राष्ट्रिय शान्ति पुरस्कारको...

छात्रा परीक्षार्थी बढी भए पनि नतिजामा छात्र अगाडि

1529924567exam.jpg
– प्रकाश सिलवाल  असार ११, काठमाडौं। माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई० मा छात्रभन्दा छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा तुलनात्मकरुपमा छात्र बढी देखिएका छन् ।    परीक्षामा नियमिततर्फ कूल चार लाख ५१ हजार ५३२ विद्यार्थीमध्ये दुई लाख २७ हजार ९३१ जना छात्रा र दुई लाख २३ हजार ६०१ जना छात्र रहेकामा ग्रेड पोइन्ट एभरेज ९जिपिए० ३...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

1529920890nepalesewomen.png
असार ११, इनरुवा । सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको आज बिहान मृत्यु भएको छ ।  मृत्यु हुनेमा बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्ती चौधरीलाई भँैसी गोठमा...

Advertisement

सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार

1529916471images.jpg
असार, ११ गौशाला । महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् ।  जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार २०० बालबालिकामा कडा कुपोषण र पाँच हजार दुई बालबालिकामा मध्यमखालका कुपोषण फेला परेको बताउनुभयो ।  चिकित्सक झाका अनुसार जिल्लाको ग्रामीण भेगमा बसोबास...

चेलीबेटी बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

1529915620Mahilako-uddar.jpg
असार ११, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ ।  प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो ।  प्रभागका प्रमुख...

‘नेपालमा पुरुष नर्स आवश्यक छ’ : पुरुष नर्स रत्न गुरागाईं

1529914936male-nurse-1.jpg
  –कल्पना पौडेल  काठमाडौँ, ११ असार ।  पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उहाँले भन्नुभयो ।  विसं २०४३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नेपालमा पहिलो ब्याचका रुपमा पुरुषले नर्सिङ पढेका थिए । सोही ब्याजका नर्स...

Advertisement

नेपाल भाषा साहित्य पर्व सम्पन्न

1505614341BhasauCOTBxokhO.jpg.180x105q70crop.jpg
भदौ ३१, ललितपुर – नेपाल भाषा साहित्य पर्व आज यहाँ सम्पन्न भयो । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले उक्त पर्वको आज यहाँको केशव नारायण चोकमा उद्घाटन गरे ।   आफ्नो उद्घाटन भाषणमा शताब्दी पुरुष जोशीले नेपालका विविध सांस्कृतिक सम्पदाका देख्न सकिने स्वरुपको मात्र हैन त्यससँग जोडिएका अदृश्य परम्पराको संरक्षणमा पनि ध्यान पुग्नुपर्ने...

खोटाङको जालपामा चौबीसै घण्टा प्रसूति सेवा

1505400889khotang-diktelRGq06Uj15C.jpg
भदौ २९, खोटाङ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जालपास्थित स्वास्थ्यचौकीमा २४ घण्टे प्रसूति सेवा शुरु गरिएको छ ।    नवजात शिशु तथा मातृ मृत्युदर नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागको सहयोगमा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित स्वास्थ्यचौकीमा प्रसूति सेवा शुरु गरिएको हो ।    प्रसूति सेवाका लागि आवश्यक उपकरण तथा...

छोराको लोभले सन्तानको भीड ! १५ वर्षको उमेरमा आमा, ३ सन्तानलाई जन्म

1504000128santan.jpg
कृष्ण दर्नाल ► भदौ १३, पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन ।    माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह गरिदिए । विवाहपछि नरबहादुर, श्रीमती, उनका ससुराका साथ भारत गएको मात्र सुमित्रालाई सम्झना छ ।    सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । अहिलेसम्म एक...

Advertisement

वात्स्यायनका कार्टुनको प्रभावः फाँसीको चर्चादेखि जगदम्बाश्री पुरस्कारसम्म

1503999552images-cms-image-000009785.jpg
बासुदेव पौडेल ► भदौ १३, पोखरा । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएका अवस्थामा २०६१ साल भदौ ४ गते कान्तिपुर दैनिकमा प्रकाशित कार्टुन निकै चर्चामा रह्यो ।    नेपालमा संकटकाल र पत्रपत्रिकामा राज्यको निगरानी बढेका अवस्थामा पोखराका वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल९वात्स्यायन०ले तयार गरेको संवैधानिक राजतन्त्र भएको...

भाइरल ज्वरोले थलियो भेरी नदी पारीको बस्ती

1503226949veri-nadi-ko-pakki-pullxkcg2rG0EZ.jpg
भदौ ४, सुर्खेत  । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन्।    भेरी नदी पारीको यो बस्तीमा विगत १० दिनदेखि फैलिएको भाइरल ज्वरोले दुई गाउँका ५०० बढी घरपरिवारका नागरिक प्रभावित भएका हुन् । दुवै गाउँका अधिकांश बालबालिका, युवायुवती र...

चार सयभन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचार

1503226419viralfeverWtE28OW88f.jpg
भदौ ४, रुकुम । जिल्लाका विभिन्न ठाउँमा भाइरल ज्वरोको प्रकोप देखापरेको छ । ज्वरोका कारण दैनिक स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको छ ।    अहिलेसम्म जिल्लाभर ४५० भन्दाबढी बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जानकारी दिएको छ ।    जिल्लाको आठबिसकोट नगरपालिका– ३ खदीमा एक सातादेखि फैलिएको अज्ञात रोग भनिएको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement