Advertisement
Advertisement
Advertisement

रासस

क, ख सिक्दै असी वर्षमा अम्मरबहादुर

1503207598kakhagaLYMSDoSaLw.png
भदौ ४, म्याग्दी । बेनी नगरपालिका– १ रत्नेचौरका एक वृद्ध ८० वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थालेका छन् ।     रत्नेचौरको उपल्लाचौरका ८० वर्षीय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थालेका हुन् । गत वैशाखमा भर्ना भएका थापा नियमित विद्यालय आउने र अरु विद्यार्थीसँगै बसेर पढ्ने गरेको नेशनल...

आन्द्राको क्यान्सरबाट पीडित पारमायाको उपचारमा अमेरिकाबाट सहयोग

1503207474nepali-mmoneykBYzFPOguO.jpg
भखौ ४, म्याग्दी । यहाँको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी आन्द्राको क्यान्सरबाट पीडित पारमाया पाइजाको उपचारमा अमेरिकामा रहेका पाखापानीका श्रीप्रसाद पाइजाले रु दुई लाख २८ बढी सहयोग जुटाएका छन् ।    अमेरिकामा रेस्टुराँ सञ्चालन गरेका पाखापानी औलका पाइजाको पहलमा उपचारमा आर्थिक अभाव झेलेकी पारमायाको उपचारमा रु दुई लाख २८ हजार ४५...

कथाकार हरिहर खनालका दुई कृति सार्वजनिक

1503207636booklunchprg-5998545d6a9404.03807505.jpg
भदौ ४, काठमाडौं।  कथाकार हरिहर खनालका दुई कृति सार्वजनिक भएका छन् । उनको ‘नेपाली भाषामा चिठीपत्रमा हरिहर खनाल’ र अंग्रेजीमा अनुदित कथाको संगालो ‘गोल्डेन ड्रिम एण्ड द ल्यारो ल्यान’ शनिबार लोकार्पित भएको हो ।    समालोचक प्रा राजेन्द्र सुवेदीले अन्य व्यक्तिद्वारा लेखिएका पत्रको संगालो प्रकाशमा आउनुले इतिहासका धेरै पक्ष उजागर...

Advertisement

दीपेशकुमार केसीलाई विद्यावारिधि

1503162814216430215914588424564971677n.jpg
काठमाडौँ, २ भदौ । पत्रकार तथा अनुसन्धानकर्ता दीपेशकुमार केसीले भारत, नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट नेपाल भारत सीमा विषयमा विद्यावारिधिको उपाधि पाउनुभएको छ ।   स्कुल अफ सोसल साइन्सअन्तर्गत रहेको सेन्टर फर सोसल सिष्टमबाट ‘युथ इन इन्डो नेपाल क्रस बोर्डर क्राइम’(नेपाल भारत सीमा वारिपारि हुने अपराधमा युवा) विषयमा...

बाढीपहिराबाट ५ करोडको क्षति

1503161151badi-1-1DxKnn7u2Nj.jpg
भदौ ३, पोखरा। कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभान पात्लेमा गएको बाढीपहिराले १३ घरपरिवारको रु पाँच करोडभन्दा बढीको क्षति पुर्‍याएको छ ।    गत साउन २४ गते राति हुम्दी खहरे खोलामा आएको बाढीपहिरो गाउँमा पसेपछि देवीलाल लामिछानेको सबैभन्दा बढी रु एक करोडको क्षति पुर्‍याएको वडाध्यक्ष जुमबहादुर गुरुङले जानकारी दिए ।...

झापामा क्लोरिन चक्की अभाव

1503160885china-supply-Trichloro-Isocyanuric-Acid-TCCA-90-granules-Industrial-swimming-pool-chemical-SDIC-Calcium-Hypochlorite-chlorine-tablets-for-water-treatment-90.jpg
भदौ ३, बनियानी । झापामा पानी निर्मलीकरण गर्न प्रयोग गरिने क्लोरिन चक्कीको अभाव भएको छ ।  क्लोरिन चक्की अभाव हुँदा बाढीपीडितलाई पर्याप्त मात्रामा वितरण गर्न नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसका कारण बाढीपीडितलाई पिउने पानीको समेत समस्या भएको छ ।    जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको पाँच हजार र युनिसेफले...

Advertisement

कुहिएको अवस्थामा महिलाको शव फेला

1503160663images-1.jpg
भदौ ३,गौशाला। महोत्तरी जिल्लाको गौशाला नगरपालिका– २ स्थित सुर्तिविकास चौक नजिकैको एक ऊखुघारीमा आज कुहिएको अवस्थामा एक महिलाको शव फेला परेकोे छ।    इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले गौशाला– २ स्थित सुर्तीविकास चोकभन्दा चार सय मिटर पश्चिम ऊखुघारीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको बताए...

दृष्टिविहीनका लागि चिप्लेढुंगामा ‘उज्यालो बजार’

1503078061nepalesewomen.png
भदौ २, पोखरा ।  उज्यालो प्रतिष्ठान नेपालले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि विहिबारदेखि पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनि मार्केटमा उज्यालो बजार शुरु गरेको छ ।    उनीहरुलाई व्यावसायिकता र उद्यमशीलतामार्पmत आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यका साथ उज्यालो बजार शुरु गरिएको संस्थाका प्रचारप्रसार...

पहिरोपीडित बालबालिकालाई पठनपाठनको व्यवस्था

1503077918student-1.jpg
भदौ २, रसुवा । बस्तीमा पहिरो गएपछि विस्थापित भएका बालबालिकाको पठनपाठन सुचारु गराइएको छ ।    उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्रराज लम्सालका अनुसार आफ्नो गाउँपालिका क्षेत्रको पहिरोबेँसीमा गत साउन २२ गते पहिरोका कारण विस्थापित भएका १२१ घर परिवारलाई माथिल्लो त्रिशूली ‘थ्रि ए’को कोलोनीभित्र बसोबास गराई अस्थायीरुपको भएपनि...

Advertisement

बालिका हत्याका अभियुक्त हरियाणाबाट पक्राउ

1503077708pakrau.jpg
भदौ २, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनामा १० वर्षीया बालिकाको हत्या गरी फरार रहेका अभियुक्त भारतको हरियाणाबाट पक्राउ परेका छन्।    भीमदत्त नगरपालिका मटेनाका १० वर्षीया बालिका शीतल विष्टको गत साउन २२ गते घाँटी च्यापेर हत्या गरी स्थानीय गौताडी खोलामा बाढीमा बगेको भनी घटना मोड्न खोजेका स्थानीय ३० वर्षीय अभियुक्त...

डेङ्गु ज्वरोबाट पर्सामा चार महिलासहित १२ जना प्रभावित

1503077438download-2.jpg
भदौ २, वीरगञ्ज । पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोको कारण पर्सा जिल्लामा हालसम्म चार महिलासहित १२ जना प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।    रोगबाट प्रभावित हुनेमा बारा प्रसौनीका २५ वर्षीया सलिमा खातुन, वीरगञ्जका २४ वर्षीया सुधा कुमारी, विरुवागुठी पकडियाका ३५ वर्षीया छटिया देवी र २१ वर्षीया पूजा...

धुर्मुसको समाजसेवामा अर्को सफलता : आगलागी पीडित रत्नेदेवीको उद्धार

1503076274dhurmus1vhOneQJS22.jpg
भदौ २, महोत्तरी ।  तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाउनुभएका नेपालका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गर्नु भएको छ ।    सर्लाहीको लालबन्दी–५, माझी टोलकी आगलागी पीडित रत्नेदेवीलाई उद्धार गरी अर्को सफलता हासिल गर्नुभएको हो । छ महिना अघि आगो शरीरमा सल्केर शरीर...

Advertisement

भीरबाट लडेर महिलाको मृत्यु

1502874197deadbodydeathJSv2LHtAyS.jpg
साउन ३२, नुवाकोट । नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक युवा बेपत्ता भएका छन् ।  शिवपुरी गाउँपालिका– ७ सुनखानी गुरुङगाउँका ५५ वर्षीया लालीमाया तामाङको घर नजिकैको जलेश्वर भीरबाट लडेर मृत्यु भएको छहरे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जयनारायण यादवले जानकारी दिए ।  हिजो साँझ घरायसी कामले...

बाढीपीडितलाई दिने भयो महिला संघले तीज मनाउने खर्च

1502874100mahilasangha6Xptit4HGk.jpg
साउन ३२, काठमाडौं।  नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले तीज मनाउन लाग्ने सम्पूर्ण खर्च बाढीपीडितलाई वितरण गर्ने निर्णय गरेको छ ।    संघको मंगलबार साँझ बसेको बैठकले दरखाने रकम बाढीपीडितलाई दिने निर्णय गरेको हो । महिला संघले भदौ २ गते सम्पूर्ण महिला दिदीबहिनीलाई दर खुवाउने कार्यक्रम राखेको थियो ।  संघका अध्यक्ष उमा...

बाढीले बगाएर बेपत्ता भएका तीन वृद्धा अझै भेटिएनन्

1502815823badhi4gaXcUt1kc.JPG
साउन ३१, मोरङ । मोरङको सुन्दरहरैचा–४ मा बाढीले बगाएर शनिबारदेखि बेपत्ता तीन वृद्धा अझै भेटिएका छैनन् ।  बूढीखोलामा आएको बाढीले स्थानीय लक्ष्मीनारायण शिव पाञ्चायन जानकी मन्दिर बगाउँदा सो मन्दिरमा बस्दै आएका ८७ वर्षीया गोमा कार्की, ८९ वर्षीया पुण्यमाता दाहाल र ७१ वर्षीया सीता थापामगर बेपत्ता भएका हुन् ।  बूढीखोला पूर्वतर्फ रहेको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement