Advertisement
Advertisement
Advertisement

रासस

बस दुर्घटना हुँदा बालिकाको मृत्यु

1502815538nepalesewomen.png
साउन ३१, काठमाडौं। उर्लाबारी (पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।  बिहान ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प ६७५५ नंको मोटरसाइकललाई जोगाउने क्रममा विपरीत दिशाबाट आउँदै गरेको को १ ख २७५२ नंको बुद्घ यातायातको बस पथरीशनिश्चरे–१० ज...

अस्थायी शिक्षकको परीक्षा सर्यो

1502815097Temporaryteacherm0TtDdoBLU.jpg
साउन ३१, काठमाडौँ ।  शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षा एक सातापछि सारेको छ ।  यही भदौ ३ गतेका लागि तोकिएको परीक्षा भदौ १० गतेका लागि तोकिएको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए ।  यसअघि पनि आयोगले गत असार २४ गतेबाट भदौ ३ गतेका लागि परीक्षा सारिएको थियो ।  मुलुकभर बाढीपहिरोका कारण आवत जावत गर्न समस्या...

सर्पले टोकेर महिलाको मृत्यु

1502815000deadbodydeathJSv2LHtAyS.jpg
साउन ३१, बैतडी । सर्पले टोकेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाँउपालिका–६ सित्तडकी गोमती जोशी छिन् । सोमबार राति भैसीलाई घाँस हाल्ने बेला गोमतीलाई सर्पले टोकेको सित्तड स्वास्थ्य चौकीका इन्चार्ज नैनसिंह गोयलाले जानकारी दिए ।  उपचारका लागि स्वास्थ्य चौकीमा लैजाने तयारी हुँदाहुँदै राति नै उनको मृत्यु...

Advertisement

औषधि व्यवसायी संङ्घद्वारा ३० लाख मुल्य बाराबरको औषधि निःशुल्क वितरण

1502814849medical-shop1sLc5FvCyO.jpg
साउन ३१, काठमाडौं । नेपाल औषधि व्यवसायी संङ्घले तराईका बाढी पीडित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्याएको छ ।  बाढी पहिरोबाट भएको क्षतिलगत्तै औषधि व्यवसायी संङ्घले अञ्चल शाखा र जिल्ला शाखा परिचालन गरेर पीडितको स्वास्थ्य उपचारमा खटिएको अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जानकारी दिए ।   उनका अनुसार ‘मेची, कोसी, सगरमाथा,...

उत्कृष्ट विद्यार्थी सम्मानित

1502814684nepalesewomen.png
भक्तपुर । सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित सिरु बौद्धिक समाजले तत्कालीन सिरुटार गाविस ९हाल वडा नंं १० क्षेत्रभित्र स्थायी बसोबास गरी २०७३ सालको माध्यमिक शिक्षा परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गरेको छ ।  सांसद केदारप्रसाद सञ्जेलले स्थानीय २१ विद्यार्थीलाई सम्मानपत्रका साथै सिरु इन्टरनेशनल अवार्ड–२०७३...

राष्ट्रपति भण्डारीद्वारा सांस्कृतिक कार्यक्रमको अवलोकन

1502731192RssImages1502726690444NPKTM201708141074aO7Yp2RlJR.JPG
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासको संस्कृति विभागले आज साँझ आर्मी अफिसर्स क्लबमा आयोजना गरेको सांस्कृतिक कार्यक्रमको अवलोकन गरेको छ ।  सो अवसरमा भारतको प्रसिद्ध व्याण्ड ‘अस्तिभा द व्याण्ड’ले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । कार्यक्रममा...

Advertisement

बाढी क्षेत्रका बासिन्दा अस्वस्थ्य

1502704102images.jpg
सुरेश झा र अरुण यादव ► राजविराज । सप्तरी जिल्लामा विगत छ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएको र त्यहाँका बासिन्दा बिरामी पर्न थालेका छन् ।  बाढीबाट कटान एवं डुबानमा परेका सप्तरीको प्रभावित क्षेत्रमा झाडापखाला टाइफाइड,...

पशुपतिमा बिहानैदेखि भक्तजनको भीड

1502703747MG8869.jpg
काठमाडौँ । साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ ।  बिहान दुई बजेदेखि जम्मा भएका भक्तजनका लागि ३ः३० बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  साउन महिनाको अन्तिम सोमबार भएकाले अघिल्ला सोमबारभन्दा भक्तजनको भीड बढी रहेको कोषका निर्देशक एवं...

नागेश्वरमा ७५ हजार भक्तजन

1502703560download379.jpg
काठमाडौँ । कामपा पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा आज पनि हजारौँ भक्तजनको सहभागिता रहेको छ ।  साउने सोमबारका दिन आज भारतीय दूतावासका पदाधिकारी, भारतीय नेता, भारतीय भक्तजनका साथै नेपाली भक्तजन गरी करिब ७५ हजारले पूजाआजा र दर्शन गरे ।  मन्दिरमा यस वर्षका साउन महिनाका पाँचै सोमबार गरी करिब दुई लाखले दर्शन गरेको मन्दिर व्यवस्थापन...

Advertisement

सुत्केरी गराउन अस्पताल लैजाने क्रममा बाढीले बगाउँदा गर्भवती सहित ६ को मृत्यु

1502607935rautahat3keaYmT275.jpg
रौतहट। एक गर्भवतीलाई सुत्केरी गराउन अस्पताल लैजाने क्रममा बाढीले उनीहरु सवार गाडी बगाउँदा गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । रौतहटको परोहा गाउँपालिका वडा नं ३ लौकाहाकी ती गर्भवतीलाई  राजपुर फरहदव बाट गौर आउँदै गर्दा गाडी बाढीले बगाएको हो ।   उनीहरु चढेको बोलेरो गाडी राजपुर फरहदवा चोक आइपुग्दा उत्तरतिरबाट आएको पानीको बहावले...

पुस्तक नीति बनाइदिन सरकारलाई आग्रह

15026001801502531492193RKKtm201708123bEHWK0d1Ay.jpg
राजाराम कार्की  ► काठमाडौँ । पुस्तक नीति नहँुदा लेखक तथा केही प्रकाशन गृहले रचना टिपनटापन र कटपेष्ट गर्ने गरेका छन् ।    लेखक हुनलाई कति पढ्नुपर्छ, कस्ता कस्ता व्यक्ति लेखक हुनसक्छन् वा योग्यछन् रु सरकारले आजसम्म कुनै मापदण्ड निर्धारण गरेको छै्रन, फलस्वरुप बजारमा गुणस्तरहिन, अपठनीय एवं अश्लिल र अमान्य प्रकृतिका पाठ्य सामग्री...

‘उच्च शिक्षा मेला’ मा युवाको घुइँचो

1502599571download.png
काठमाडौँ। ‘स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने नारासहित शनिबारदेखि काठमाडौँमा ‘ नेपाल उच्च शिक्षा मेला’ सुरु भएको छ ।    राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना भएको सो मेलाको उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले उद्घाटन गर्दै उच्च शिक्षाको गुणस्तरलाई सुधार गर्न सरकार प्रयाशरत रहेको र त्यसमा सफलता नजिक...

Advertisement

भिक्षु महिलाको कार्यक्रममा पुगेर विद्या सुन्दरले मेट्रो रेलको सपना यसरी बाँडे

1502597820bidya-sundar-shakyaP4MiWhuMdc.jpg
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालभित्र मेट्रो रेल निर्माण गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे । महिला बौद्ध समूहले आज आयोजना गरेको कार्यक्रममा उनले महानगर क्षेत्रभित्र मेट्रो रेलका लागि उपयुक्त स्थानको खोजी तथा सम्भाव्यताको अध्ययन भइरहेको बताए ।    महानगर क्षेत्रमा विस्तार गर्न...

सरकारी अनुमति नलिएका औषधि पसल सिलबन्दी गर्दै, आजै तीन औषधि पसल सिलबन्दी

1502473991medical-shop1sLc5FvCyO.jpg
काठमाडौँ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनुमति नलिइ सञ्चालन गरेकाले तीन वटा औषधि पसलमा सिलबन्दी गरिएको छ । सरकारले पछिल्लो समय अनुमति नलिइ संचालन गर्दै आइरहेका औषधि पसल सिलबन्धी गर्दै बन्द गराउँदै आएको छ ।   आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले गरेको विशेष बजार अनुगमनका क्रममा आज नयाँ बस्तीमा रहेका दुई वटा र...

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सुधार योजना

1502473656201503291427606291id.jpg
काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले कानुनी, नीतिगत, संस्थागत तथा संरचनागत सुधार तथा कार्यक्रम सार्वजनिक गरेको छ ।    आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ३७ बुँदे कानूनी तथा नीतिगत सुधार, संस्थागत तथा संरचनागत सुधार सार्वजनिक गदै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले नेपालको संविधानको धारा ३८ ९३०...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement