Advertisement
Advertisement
Advertisement

रासस

छोरीको उपचारका लागि भौँतारिँदै श्रीमान्ले छाडेकी आमा

1502251390ipyala-slidhugi1RKSS3Zpm2.jpeg
डोटी । छ महिनाकी काखे छोरीलाई च्यापेर दीपायल सिलगढी नगरपालिका–६, सिलगढीकी २४ वर्षीया लक्ष्मी नेपाली हिजोआज सदरमुकामका कार्यालयमा धाइरहेकी छन् ।  काखे छोरीको ढाडमाथि ठूलो फोका उठेको छ । उपचार गर्न उनीसँग पैसा छैन । उपचारका लागि कार्यालय–कार्यालयका दैलोमा पुगेर आँसु झार्दै उनी हार–गुहार गरिरहेकी छन् ।  नौ वर्षअघि १६ वर्षको...

खुट्टा मर्किएर उपचार गर्न पुगेकी बालिकाको ज्यान गयो, काठमाडौं मेडिकल कलेजद्धारा ५ लाख क्षति पूर्ति

1502210664kmd.PNG
काठमाडौँ । काठमाडौँ मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीय बालिकाको मृत्यु भएपछि अस्पतालले रु पाँच लाख क्षतिपूर्ति तिरेको छ ।    सिनामंगल बस्ने नौ वर्षीया बालिका सुनिता बस्नेत पलङबाट लड्दा खुट्टा मर्किएपछि परिवारले उक्त अस्पताल पुर्याएका थिए । चिकित्सकले खुट्टामा ब्याण्डेज लगाई ‘फ्ल्याक्जन’ नामक...

ललाइफकाई बालिका बलात्कार गर्ने एक शिक्षक पक्राउ

1502173711teacherzozJfVPviJ.jpg
महोत्तरी । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो ।  गत साउन १७ गते शिक्षकले ती युवतीलाई भगाएर भारतको सीतामढी लगी बन्धक बनाई बलात्कार गरेको...

Advertisement

मानव बेचबिखनका फरार आरोपी पक्राउ

1502173511pakraux31N4UR6y0.jpg
नुवाकोट । मानव बेचबिखनका दुई मुद्दाको अभियोगमा फरार रहेका घ्याङ्फेदीका कुमार तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।  नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि थप अर्की एक महिलालाई पनि भारतमा बिक्री गर्न लैजान संलग्न रहेको अभियोग लागेका २४ वर्षीय तामाङलाई नुवाकोट प्रहरीले झापाबाट पक्राउ गरेको हो ।  ‘राम्रो काम’...

समयमा उपचार नभएपछि एक सुत्केरीको ज्यान गयो

1502173320dathy9PhB3tHEx.jpg
डडेल्धुरा । डडेल्धुराको भित्रीमधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ ।  आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पुर्‍याइएकी २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उनका आफन्तले जनाएका छन् ।  परशुराम...

दुर्घटनामा एक महिलासहित दुईको मृत्यु

1502173133xdead-body-e1497062631673.jpg.pagespeed.ic.6NxNTn-Zn6.jpg
लहान । सिरहाको अर्नामा र कर्जन्हा गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा एक महिलासहित दुईजनाको मृत्यु भएको छ ।  अर्नामा गाउँपालिका–३ स्थित भित्री सडकमा गएराति मोटरसाइकलबाट लडेर स्थानीयवासी ६० वर्षीया सुर्जादेवी यादवको मृत्यु भएको हो ।  स ७ प ५७२४ नंको मोटरसाइकलबाट अचानक लडेर गम्भीर घाइते भएकी यादवको उपचारका लागि अस्पताल...

Advertisement

फेरि महिला हिंसा : श्रीमतीको हत्या आरोप

1501948280mahila-worker-e1427895531850.jpg
रामपुर। पूर्वखोला गाउँपालिका–५ जोगीढुंगाका रनवीर दमाईंलाई कोदालाको पासोले हानेर श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ ।    दमाईंले ४० वर्षीया श्रीमती सुकमाया परियारलाई हानेर हत्या गरेको आरोप जिप्रका पाल्पाले लगाएको छ । रक्सीले मातेका दमाईंले सामान्य घरायसी झगडामा शुक्रबार राति करिब १० बजे सो वारदात गरेको जिप्रका पाल्पाका...

सरकारी छात्रवृतिका चिकित्सक उपत्यका बाहिर काम गर्न मान्दैनन् !

1501832796drjuRmglazcP.jpg
कल्पना पौडेल ► काठमाडौँ । सरकारी छात्रवृतिमा अध्ययन गर्नुभएका चिकित्सकले उपत्यकाभन्दा बाहिर गएर काम गर्न मान्दैनन् ।  त्यस्ता चिकित्सकले सरकारले खटाएको स्वास्थ्य संस्थामा कम्तीमा दुर्ईदेखि पाँच वर्षसम्म सेवा गर्नुपर्ने प्रावधान छ । तर उनीहरुले उच्चस्तरीय भनसुन गरेर उपत्यका वा सुगम क्षेत्रभन्दा बाहिर जान नमान्ने गरेको...

बोक्सीको आरोपमा दाङमा एक महिलामाथि कुटपिट

1501733041boksi-ko-aarop.jpg
दाङ । बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ ।  लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपिट गरेका हुन् । कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी कार्यालय लमहीमा पुगेकी थिइन् ।  पीडित विकले आफ्ना जेठाजु कृष्ण र जेठानी केशरीले छोरालाई बोक्सी लागेको भन्दै कुटपिट गरेको बताए ।  पीडित विकले बुधबार...

Advertisement

धनकुटा नगरपालिका देशकै पहिलो सफा शहर

1501668044dhankuta-district.jpg
इलाम । सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ ।  त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख र हेटौँडाले रु चार लाख नगद प्राप्त गरेका छन् ।  नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग...

बालविवाह विरुद्ध घरदैलो अभियान

1501667001child-marriage-indian-couple-india-41675250.jpg
बैतडी । बैतडीको पुरचौडी नगरपालिका–१ मा बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन भएको छ ।  नवनिर्वाचित जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गरेका हुन् । वडा नं १ अध्यक्ष गणेशबहादुर गडालसहितका जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गरेको स्थानीय लालबहादुर भण्डारीले जानकारी दिए...

चुल्होचौको छाडेर पुनःनिर्माणमा होमिए एकल महिला

1501658218Mahila-election-123.jpg
प्रशन्न पोखरेल ►  घैरुङ (गोरखा), १८ साउन । श्रीमान् सुकबहादुर चेपाङको अल्पायुमै गत कात्तिकमा निधन भएपछि गोरखाको गण्डकी गाउँपालिका मकैसिङस्थित कोलडाँडाकी ३४ वर्षीया चन्द्रा चेपाङ आफैँ घर बनाउने ९डकर्मी० काममा सक्रिय हुन थाल्नुभयो ।  श्रीमान्, श्रीमतीको कमाइले जसोतसो हातमुख जोर्दै आएको चेपाङ परिवारमा सुकबहादुरको निधनपछि आम्दानी...

Advertisement

दृष्टिविहीनलाई निःशुल्क सेतो छडी

1501657757download.png
काठमाडौँ । नेपाल नेत्रहीन सङ्घले आफ्नो रजतजयन्ती वर्षका अवसरमा मुलुकभरका तीन हजार दृष्टिविहीनलाई निःशुल्क सेतो छडी वितरण गर्ने भएको छ ।  दृष्टिविहीनलाई एक्लै हिँड्डुल गर्दा सहयोगी हुने सो सेतो छडी यो वर्ष हालसम्म ५०० जनालाई वितरण गरिसकिएको सङ्घका केन्द्रीय सचिव शिशिर खनालले जानकारी दिनुभयो ।  ‘हेल्पिङ ह्यान्ड्स’का सञ्चालक...

प्रहरीको हत्याका आरोपी तारा थापा पक्राउ

150151625020175largeimg30Tuesday2017222616447.jpg
धादिङ। उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद खत्रीले बताए ।   हत्या आरोप लागेका...

फुपूको छोरा भन्दै परपुरुषसँग साथी जिम्मा लगाउने किशोरीसहित दुई जना पक्राउ

150116805620175largeimg30Tuesday2017222616447.jpg
सुरुङ्गा (झापा) । आफ्नै साथीलाई फुपूको छोरा भन्दै परपुरुषसँग जिम्मा लगाउने एक किशोरीसहित दुई जनालाई बिर्तामोड इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ ।  सो घटनामा बाह्रदशी गाउँपालिका–५ निवासी अञ्जना खरेल र सोही गाउँपालिका–६ डाँगीवारी निवासी जीवन भनिने घनश्याम उप्रेती पक्राउ परेका हुन् । खरेलले उप्रेतीलाई फुपूको छोरा भन्दै...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement