Advertisement
Advertisement
Advertisement

कान्तिपुर दैनिकबाट साभार

अग्रिम टिकङ बुकिङ १० गतेदेखि, १० प्रतिशत भाडा बढ्ने

1537771251Buspark-777x375.jpg
असोज ८, काठमाडौं । सरकार दस प्रतिशत भाडा बढाउन राजी भएपछि यातायात व्यवसायीले आगामी १० गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिबीच शनिबार यस्तो सहमति जुटेको हो ।   बैठकमा भाडा वृद्धि गर्नेलगायत ४ बुँदे सहमति भएको यातायात...

सानैमा बिहले पढाइको पछुतो

15376984971523950764marryfinal.jpg
असोज ७, सुर्खेत । बालकुमारी नेपाली वीरेन्द्रनगर बजारमा अवस्थित नेपाल राष्ट्रिय माविमा ९ कक्षा पढ्दै थिइन् । २ वर्षअघि सत्तरी गाउँका जय नेपालीसँग प्रेम बस्यो । त्यसपछि उनी माइतीमात्र होइन, पढाइ नै छोडेर जयको पछि लागिन् । ‘छिटो बिहे गर्दा सबैभन्दा पछुतो पढाइको भइरहेको छ,’ १८ वर्षीया बालकुमारीले भनिन्, ‘बिहे नगरेको भए अहिले एसईई सकेर...

छोरी, मैनबत्ती र न्याय

1537689275gg-1.jpg
अभि सुवेदी असोज ७, काठमाडौं । भदौ २०७५ को अन्तिम हप्तामा काठमाडौंको सडकमा एउटा भयानक शक्तिशाली चित्र देखियो । कारुणिक, विद्रोही, भावात्मक र चेतनाको प्रवाह गराउने दृश्य थियो त्यो ।   थियो त्यो । एउटी आमाले आफ्नी बलात्कृत र हत्या गरिएकी बालिका छोरीको अबोध विम्ब छातीमा स्तनपान गराएर टाँसेको अनि त्यसलाई मैनबत्तीको शुभ्र उज्यालोमा आलोकित...

Advertisement

समिति हाँक्दै महिला सांसद

1537515892SAMABESI-JAG-29052017075834.jpg
असोज ५, काठमाडौं । प्रतिनिधिसभाका आधाभन्दा बढी समितिको नेतृत्व अब महिलाले गर्ने भएका छन् । सत्तारूढ दल नेकपाले आफ्ना भागमा परेका समितिमध्ये ६ वटामा महिलालाई नेतृत्व दिने निर्णय गरेको हो ।   प्रतिनिधिसभा नियमावलीमा विषयगत समितिमा महिला सहभागिता कम्तीमा ३३ प्रतिशत हुनुपर्ने व्यवस्था छ तर अब त्यसबाट पनि बढेर ६० प्रतिशत पुग्दै छ...

आत्मरक्षा सिक्दै किशोरी

1537432421172.jpg
असोज ४, नवलपरासी । बालिका र किशोरीले आफूमाथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने ? पश्चिम र पूर्वी नवलपरासीमा प्रतिरक्षा तालिम नै सुरु हुन थालेको छ । दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन टोल–टोलमै यस्तो अभियान थालिएको हो ।   महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन...

निर्मलाको आत्मालाई शान्ति

1537425609justicfornirmalaprotest270818z6a7256-2782018043538-1000x0.jpg
झमक घिमिरे असोज ४, काठमाडौं । उफ् ! कति निरीह छ, सरकार ? अपराधीलाई किन उचित छानबिन गरेर कठघरामा उभ्याउन सक्दैन ? किन अपराधीलाई सजाय दिन सक्दैन ?  हाम्रो सुरक्षामा खटिने प्रहरी प्रशासनको पनि विश्वास घट्दो छ, जनतामा । कतिपय आपराधिक कर्ममा प्रहरी मुछिने गरेको छ ।   कञ्चनपुरकी निर्मला पन्त हत्याकाण्डमा प्रहरी प्रशासन आफैं विवादमा तानिनुले...

Advertisement

बलात्कारको ‘क्याटलिस्ट’

1537256876rape-20180608064350.jpg
सम्झना वाग्ले भट्टराई असोज २, काठमाडौं  । ४३ वर्षकी राधिका केसी नाम परिवर्तन लाई चाररपाँच वर्ष अघिसम्म जीवनप्रति खासै गुनासो थिएन । छोरा अध्ययनको सिलसिलामा अष्ट्रेलिया छन् । छोरी पनि ‘प्लस टु’ सकेर विदेशतिरै जाने तयारी गर्दैछिन् । सत्र वर्षको उमेरमा मागी बिहे गरेकी उनका श्रीमान अहिले ४५ वर्ष पुगे । पुख्र्यौली घर धादिङ भएका उनका...

बलात्कारी पुरुष होइन, अपराधी

1537166388Capture-48.png
प्रतिमा भट्टराई असोज १, काठमाडौं ।  अचेल अखबारका पाना पल्टाउन डर लाग्न थालेको छ । बलात्कार र यौन दुव्र्यवहारका कुनै न कुनै समाचार छापिएका हुन्छन् । त्यस्ता अपराधमा बुबा, हजुरबुबा, दाजुभाइ र आफन्त संलग्न भएका विवरण हुन्छन् । यस्तो लाग्छ, यी समाचार पढ्दा–पढ्दै हाम्रा छोरी पुरुष आफन्तसँंग नजिकिनै छाड्ने दिन आउँदैछ । छोरीको सुरक्षा अब...

निर्मला हत्या प्रकरण : मामाको शंकास्पद भूमिका

1537165370nirmala-panta-graphic-1392018032008-1000x01-1492018052542-1000x0.jpg
असोज १, कंचनपुर । साउन १२ गते निर्मलाको शव भेटिएको भोलिपल्ट जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारका आफन्त र सुरक्षा निकायका प्रमुखबीच छलफल चलिरहेको थियो । यथाशीघ्र दोषी पहिचान गरी कारबाही र पीडित परिवारलाई राहत दिने विषयमा छलफल भइरहेको थियो ।   भीमदत्तकै २ र १८ वडाबाट ५र५ लाख पीडित परिवारलाई राहतस्वरूप दिने विषयमा कुराकानी हुँदै...

Advertisement

अपांगता सजावट सामग्री होइन

1537081298face-book-ra-apaangga-1692018041127-600x0.jpg
सिर्जना कट्टेल भाद्र ३१, काठमाडौं ।  बीस वर्षको उमेरमा जब म बिमारका कारण ‘अपांग’ भएँ, मेरो मात्र होइन, परिवारकै जीवन परिवर्तन भयो । म सोच्छु, मेरा ममीबाबाले यो स्थिति स्विकार्नुभएको छैन, भविष्यमा पनि स्वीकार्य हुनेछैन । किनभने, उहाँहरूकी छोरीको जीवन पूरै फेरिएको छ । अहिले म आत्मस्वीकृतिको अत्यन्तै गाह्रो बाटोमा सदैव शिर उच्च राखेर...

सरकारले अपराधीलाई कानूनी कारवाहीको कठघरामा ल्याउँछः गृहमन्त्री

1536917725download-2.jpg
भाद्र २९, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले किशोरी बलात्कारपछि हत्याको विषयमा उठेका प्रश्नहरुको शुक्रबार संसदमा जवाफ दिएका छन् । बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले निर्मला हत्याकाण्ड र अन्य घटनाका विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै संसद अवरुद्ध पारेपछि थापाले आज जवाफ दिएका हुन् ।    जवाफमा...

बलात्कारीको मनोबल

1536906467images.jpg
मधु राई भाद्र २९, काठमाडौं ।  सञ्चार माध्यममा बलात्कारका समाचार बाक्लिएका छन् । यसले हाम्रो समाज बालिका, किशोरी मात्र नभएर वृद्धाका लागिसमेत असुरक्षित रहेछ भन्ने भान दिलाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई महिनादिन बित्दासमेत पहिचान गर्नसकेको छैन ।   यसले प्रहरी...

Advertisement

मलेसियामा भिसासम्बन्धी नयाँ नियम, हजारौं नेपाली लाभान्वित हुनसक्ने

1536833176download.jpg
भाद्र २८, क्वालालम्पुर । मलेसिया सरकारले विदेशी कामदारको अस्थायी रोजगार अनुमति पीएलकेस भिसा १० वर्षभन्दा बढी अवधिपछि नवीकरण नहुने प्रावधानमाथि हेरफेर गर्दै ३ वर्षसम्म थप्न सक्ने निर्णय गरेको छ।   मानव संशाधनमन्त्री एम कुला सेगरनकाअनुसार विदेशी कामदारको भिसा नवीकरणसम्बन्धी यसअघिको प्रावधानमा हेरफेर गरेकोहो ।उनकाअनुसार हाल...

यौनिक अल्पसङ्ख्यकको पहिचान

1536822357samalingi.jpg
प्रतिभा पन्थी भाद्र २८, काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको लैङ्गिक पहिचान अभिमुखीकरण तथा अभ्यास समाजका बहुसङ्ख्यक मानिसको भन्दा फरक हुन्छ । अर्थात उनीहरूमा महिला र पुरुषभन्दा अलग पहिचान हुन्छ । सामान्यतया ५ खाले पहिचान भएका व्यक्तिलाई लैङ्गिक अल्पसङ्ख्यकका रूपमा बुझिन्छ ।   क) लेस्बियन : महिला जसको आकर्षण महिलाप्रति...

निर्मलाका बा–आमा न्याय माग्न काठमाडौं : ‘प्रहरीबाटै प्रमाण नष्ट’

1536820454nirmala-panta-graphic-1392018032008-1000x0.jpg
 घनश्याम खड्का भाद्र २८, काठमाडौं  फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो । तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको छ ।   न्याय माग्न बुधबार राजधानी आइपुगेका निर्मलाका बावुआमा र कञ्चनपुरका...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement