Advertisement
Advertisement
Advertisement

बीबीसीबाट

'ट्रम्पले गोप्य रूपमा रकम तिर्न निर्देशन दिएका हुन्' : कोहेन

1534917984trumpdaniel06042018.jpg
भाद्र ६, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दुई पूर्व सहयोगीहरू मुछिएका फौजदारी मुद्दाका कारण अहिले उनको राष्ट्रपतीय कार्यकालमाथि कालो बादल मडारिएको अनुभव गरिँदै छ। न्यूयोर्कमा उनका पूर्व वकिल माइकल कोहेनले कर र ब्याङ्कमा अपचलन गरेको स्वीकार गरेका छन्।   उनले चुनाव प्रचारको बेला वयस्क चलचित्रकी नायिका स्टोर्मी...

मि टू अभियानमा सक्रिय नायिका अर्जेन्टो आफैँ आरोपित

1534836138103104670argento.jpg
भाद्र ५, काठमाडौं ।  यौन दुर्व्यवहार तथा लैङ्गिक विभेदविरुद्ध सञ्चालित मि टू अभियानकी अग्रणी व्यक्तित्वमाथि नै यौन दुर्व्यवहारको आरोप लागेको बताइएको छ।   गतवर्ष बरिष्ठ हलिवूड चलचित्र निर्माता हार्भी वाइन्स्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने अग्र पंक्तिमा इटालेली नायिका आजिया अर्जेन्टो पनि एक थिइन्। न्यू योर्क टाइम्समा...

नेपाली महिला फुटबल टोलीको सपनाः विश्वकप

1534227279102204356armycheifnationalwomenfootballapfvsfarwest91.jpg
साउन २८, काठमाडौं । नेपाली महिला फुटबल टोलीलाई राम्रो प्रशिक्षण र विदेशी टोलीहरूसँग खेल अभ्यास गराउन सकेको खण्डमा आउने केही दशकमा उनीहरूले विश्वकपमा सहभागिता जनाउनसक्ने क्षमता रहेको नेपाली प्रशिक्षकहरूले बताएका छन्। त्यसका लागि अखिल नेपाल फुटबल संघ एन्फाले उनीहरूमाथि गरिरहेको लगानी बढाउनुपर्ने महिला खेलाडीहरूले बताएका छन्।...

Advertisement

किन बढ्दैछ सूचनाप्रविधि शिक्षामा महिलाको आकर्षण ?

1533879752102898441fbimg1461681672637.jpg
साउन २५, काठमाडौं । अध्ययनपछि सहजै आकर्षक कमाइ हुने जागिर पाइने र घरमै बसिबसी काम गर्न समेत सकिने भएकाले सूचना तथा प्रविधि आईटी शिक्षातर्फ महिलाहरूको आकर्षण बढेको प्रविधि क्षेत्रमा कार्यरत महिलाहरूले बताएका छन्।   विशेष रूपमा युवा पुस्ताका महिलामा सूचना प्रविधि शिक्षाप्रति आकर्षण बढेको उनीहरूको अनुभव छ। यसले प्राविधिक क्षेत्रमा...

महिलाबारे संकल्प प्रस्तावमा संसद किन सुस्त !

1533794656102888240dfb781ea-0285-4336-ae2c-998593e5d6c3.jpg
साउन २४, काठमाडौं ।  हिंसा पीडित बालिका तथा महिलालाई सहयोग गर्ने उपायहरू समेटिएको एक संकल्प प्रस्ताव विगत चार महिनादेखि संसदमा थन्किएको भन्दै महिला सांसदहरूले चिन्ता प्रकट गरेका छन्।   बलात्कारजस्ता जघन्य अपराधबाट पीडित बालिकाहरूको व्यक्तित्व विकासका लागि पहल गर्ने, महिला हिंसा न्यूनीकरण गर्न सकिने खालका सामग्री पाठ्यक्रममा...

स्तन क्यान्सर कसरी पत्ता लगाउने ?

1533193563102767329p06g5d75.jpg
साउन १७, काठमार्डौं । कम सक्रिय जीवन शैली, तयारी खाना खाने प्रवृत्ति , व्यायामको अभाव, सुर्तीजन्य र मादक पदार्थको सेवनजस्ता कारणले नेपालमा क्यान्सरका बिरामीको संख्या बढिरहेको विज्ञहरूले बताएका छन्। पछिल्लो समयमा नेपालमा खाना नली र स्तन क्यान्सरको समस्या पनि बढिरहेको विज्ञहरू बताउँछन्।   नेपालमा क्यान्सर रोगको अवस्था तिनको जाँच...

Advertisement

शल्यक्रिया गर्दा महिलाको मृत्यु भएपछि समातिए ब्राजिलका सेलेब्रिटी डाक्टर

1532081602102619665eb678522-cba5-46f6-a741-47195d2200ad.jpg
साउन ४, काठमाडौं ।  ब्राजिलमा निकै ख्याति कमाएका सेलेब्रिटी प्लास्टिक सर्जन डा. डेनिस फुर्टाडो आफूकहाँ आएकी एक महिलाको शल्यक्रियाको क्रममा मृत्यु भएको चार दिनपछि पक्राउ परेका छन्।   उनको घरमा लिलियन कालिक्स्टो नाम गरेकी एक महिला नितम्ब अर्थात कम्मर मुनिको पृष्ठ भागको आकार बढाउन शनिवार आएकी थिइन्।   तर डा. फुर्टाडोले एक...

थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement