Advertisement
Advertisement
Advertisement
Advertisement

कर्णालीको बजेटबारे राप्रपा : व्यक्तिको घरमा गोठ बनाउनका लागि बजेट छुट्याउनु लाजमर्दो

  |      13:16:00   |  
web imege
web imege

असार ५, काठमाडौं । कर्णाली सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे प्रदेश सभामा छलफल सुरु भएको छ । सभाको १२ औँ बैठकमा राप्रपाले बजेट मुख्यमन्त्री, अर्थमन्त्री र केही सत्तापक्ष र पूर्व मुख्यमन्त्रीको जिल्ला तथा निर्वाचन केन्द्रित भएको आरोप लगाएको छ ।

राप्रपा सांसद सन्तोषी शाहीले ६९ पेजको वक्तव्य सिङ्गो कर्णाली प्रदेशमा केन्द्रित नभई सीमित जिल्ला र मानिसलाई मात्र फाइदा पुग्ने गरी विनियोजन गरेको बताइन् ।

‘म यो बजेट असन्तुलित, भेदभावपूर्ण, कार्यकर्तामुखी रअहिलेको आर्थिक सङ्कट झन् बढाउने र राज्यकोषको दोहन गर्ने भएकाले गम्भीर असहमति प्रकट गर्दछु,’ उनले भनिन्, ‘बजेटका प्राथमिकता, सिद्धान्त र प्रमुख नीतिहरू एकातिर र सांसदहरूले दिएका सुझावहरू अर्कैतिर पन्छाएर आफ्नो व्यक्तिगत सम्पत्ति जसरी राज्यकोषको दुरुपयोग हुने गरी विनियोजन गरेकोमा प्रदेशबासी तथा सचेत नागरिकलाई भण्डाफोर गर्न आग्रह गर्दछु ।’ 
 

सांसदहरूले महिनौँ लगाएर सुझाव दिने तर सरकारले मनपरी गर्दै हिँड्ने हो भने आफूहरूले सुझाव दिइरहनु र संसद्मा बोलिरहनुको कुनै औचित्य नभएको भन्दै उनले आपत्ति जनाइन् । 
यतिमात्र होइन सांसदका सुझाव ग्रहण नगर्ने भए 
सांसदहरूको महत्त्वपूर्ण समय खेर गएको टिप्पणी उनको छ । उनले अगाडि भनिन्, ‘हाम्रा कामकारबाही प्रति जनताले राम्ररी नियालिरहेका छन् । तर सरकारले अनदेखा गर्दै नागरिकको भावनामाथि मजाक उडाइरहेको छ । दुःख लाग्छ, सरकार भन् बजेटमार्फत मनपरी र राज्य कोषको दोहन गर्न लागिपरेको छ ।’ 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement