Advertisement
Advertisement
Advertisement
Advertisement

भोली रत्न आभुषण ज्वेलरी शुभराम्भ हुँदै

  |      22:30:00   |  
भोली रत्न आभुषण ज्वेलरी शुभराम्भ हुँदै

भदौ १६, काठमाडौं । राजधानीको व्यस्त चोक पूरानो बानेश्वरमा यहि भदौ १७ गते आइतबार रत्न आभुषण नामक ज्वेलरी शुभारम्भ हुँदैछ । नजिँकिदै गरेको तिजलाई लक्षित गरि संचालनमा आउन लागेको रत्न आभुषण ज्वेलरीमा नेपाली परम्परागत तथा आधुनिक शैलीका गरगहना खरिद गर्न सकिनेछ ।

नेपालमा विभिन्न डिजाइनका सुनका गरगहनाको बढ्दै गएको मागलाई मध्यनजर राखि रत्न आभुषण संचालनमा आउन लागेको व्यवसायी आयुष शाक्य बताउँछन् । सुनका गरगहनाको  धेरै कारोबार हुने न्युरोडमा पाइने सम्पूर्ण शैली अब रत्न आभुषणले प्रदान गर्ने शाक्यले बताए । न्युरोड नै पुग्नुपर्ने बाध्यतालाई रत्न आभुषणले अब सहज पार्दिने शाक्यको तर्क छ । सुन तथा चाँदीका गरगहनाहरुको नयाँ आयम भित्र्याउने लक्ष्यका साथ शुभारम्भ हुन लागेको रत्न आभुषण निकट भविष्यैमा नेपाली गरगहनाको फेसनलाई बढवा दिने आकर्षक गन्त्वय बन्ने छ, ’ शाक्य थप्दै भन्छन् । 
 

 

पछिल्लो समय नेपालमा ज्वेलरी व्यवसाय निकै फस्टाउँदै गएको र विश्वमा छरिएर रहेका नेपालीहरुले पनि आफ्नै देशमा तयार पारेका गरगहनाको प्रयोग गर्नाले यो क्षेत्र फराकिलो बन्दै गएको हो भन्ने पुष्टि गर्छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement