Advertisement
Advertisement
Advertisement
Advertisement

अन्तराष्ट्रिय मुद्रा कोषको दरलाग्दो खुलासा,एआईले खोस्दैछ विश्वको ४० % जागिर

  |      10:35:00   |  
अन्तराष्ट्रिय मुद्रा कोषको दरलाग्दो खुलासा,एआईले खोस्दैछ विश्वको ४० % जागिर

माघ १,काठमाडौं । कृत्रिम बौदिकता अर्थात एआई आजभोलि चर्चाको विषय हुन थालेको छ । मानिसहरुमा यसको उपयोगीता र यसले सामान्य जीवनमा पार्ने प्रभावलाई लिएर व्यापक चासो देखिएको छ । 

के एआईले मानिसहरुको जागिर खोस्छ रु यस प्रश्नको उत्तरमा अहिले विश्व दुई भागमा विभाजित भएको छ । कयौँले यसको पैरवी गरिरहेका छन् भने कतिपयले भने एआई एउटा उत्तम आविष्कार भएता पनि यसले कयौँ खतराहरु पनि संगसंगै निम्त्याएको बताउने गरेका छन् । 

कृत्रिम बौदिकता अर्थात एआई आजभोलि चर्चाको विषय हुन थालेको छ । मानिसहरुमा यसको उपयोगीता र यसले सामान्य जीवनमा पार्ने प्रभावलाई लिएर व्यापक चासो देखिएको छ । 

आइएमएफकी म्याजेजिङ डाइरेक्टर क्रिस्टालीना जर्जीवाले यो विशलेषणबारे एउटा ब्लग पोस्ट गर्दै भन्छिन्,‘अधिकांश परिदृश्यमा एआईले सबैजसो असमानतालाई अझ धेरै खराब बनाउनेछ । यो एउटा हैरान पार्ने खालको ट्रेण्ड हो । जसलाई नीति निर्माताहरुले प्रविधिलाई सामाजिक तनाव बढाउने कार्यबाट रोक्नका लागि सक्रिय रुपमा प्रयास गर्नुपर्छ ।’

आय असमानतामा एआईको प्रभाव धेरै हदसम्म उच्च कमाउनेहरुका लागि प्रविधि कत्तिको उपयोगी छ भन्ने कुरामा निर्भर रहनेछ । जर्जीयाका अनुसार उच्च कमाई भएका कर्मचारी र कम्पनीहरुको अधिक उत्पादकत्वबाट पूँजी प्रतिफललाई बढावा मिल्नेछ । 

जसका कारण पैसाको अन्तर बढ्नेछ । जर्जीयाका अनुसार विश्वका देशहरुले कमजोर कर्मचारीहरुको सामाजिक सुरक्षामा ध्यान दिनुपर्नेछ र उनीहरुका लागि रि–ट्रेनिङका कार्यक्रमहरु ल्याउनुपर्ने आवश्यक देखिन्छ ।

आइएमएफको विश्लेषणका अनुसार एआईले केहि कामहरुको स्थान पूर्ण रुपमा ओगट्नेछ । तर एआइ मानवीय कामहरुको पूरकका रुपमा देखिने धेरै सम्भावना रहेको छ । विकसीत देशमा यसबाट ६० प्रतिशत जागिर प्रभावित हुन सक्नेछन् । जुन उदाउँदो अर्थतन्त्र भएका र कम आय भएका देशहरुको तुलनामा निकै धेरै हो । 

कम्पनीहरुले नयाँ विकास भईरहेका प्रविधिहरुमा लगानी गरिरहेका छन् । जसका कारण कर्मचारीहरुमा बेला–बखतमा आफ्नो भविष्यको चिन्ता देखिने गर्छ । माघ १,काठमाडौं । कृत्रिम बौदिकता अर्थात एआई आजभोलि चर्चाको विषय हुन थालेको छ । मानिसहरुमा यसको उपयोगीता र यसले सामान्य जीवनमा पार्ने प्रभावलाई लिएर व्यापक चासो देखिएको छ । 

के एआईले मानिसहरुको जागिर खोस्छ रु यस प्रश्नको उत्तरमा अहिले विश्व दुई भागमा विभाजित भएको छ । कयौँले यसको पैरवी गरिरहेका छन् भने कतिपयले भने एआई एउटा उत्तम आविष्कार भएता पनि यसले कयौँ खतराहरु पनि संगसंगै निम्त्याएको बताउने गरेका छन् । 

कृत्रिम बौदिकता अर्थात एआई आजभोलि चर्चाको विषय हुन थालेको छ । मानिसहरुमा यसको उपयोगीता र यसले सामान्य जीवनमा पार्ने प्रभावलाई लिएर व्यापक चासो देखिएको छ । 

के एआईले मानिसहरुको जागिर खोस्छ रु यस प्रश्नको उत्तरमा अहिले विश्व दुई भागमा विभाजित भएको छ । कयौँले यसको पैरवी गरिरहेका छन् भने कतिपयले भने एआई एउटा उत्तम आविष्कार भएता पनि यसले कयौँ खतराहरु पनि संगसंगै निम्त्याएको बताउने गरेका छन् । 

आइएमएफकी म्याजेजिङ डाइरेक्टर क्रिस्टालीना जर्जीवाले यो विशलेषणबारे एउटा ब्लग पोस्ट गर्दै भन्छिन्,‘अधिकांश परिदृश्यमा एआईले सबैजसो असमानतालाई अझ धेरै खराब बनाउनेछ । यो एउटा हैरान पार्ने खालको ट्रेण्ड हो । जसलाई नीति निर्माताहरुले प्रविधिलाई सामाजिक तनाव बढाउने कार्यबाट रोक्नका लागि सक्रिय रुपमा प्रयास गर्नुपर्छ ।’

आय असमानतामा एआईको प्रभाव धेरै हदसम्म उच्च कमाउनेहरुका लागि प्रविधि कत्तिको उपयोगी छ भन्ने कुरामा निर्भर रहनेछ । जर्जीयाका अनुसार उच्च कमाई भएका कर्मचारी र कम्पनीहरुको अधिक उत्पादकत्वबाट पूँजी प्रतिफललाई बढावा मिल्नेछ । 

जसका कारण पैसाको अन्तर बढ्नेछ । जर्जीयाका अनुसार विश्वका देशहरुले कमजोर कर्मचारीहरुको सामाजिक सुरक्षामा ध्यान दिनुपर्नेछ र उनीहरुका लागि रि–ट्रेनिङका कार्यक्रमहरु ल्याउनुपर्ने आवश्यक देखिन्छ ।

जसका कारण पैसाको अन्तर बढ्नेछ । जर्जीयाका अनुसार विश्वका देशहरुले कमजोर कर्मचारीहरुको सामाजिक सुरक्षामा ध्यान दिनुपर्नेछ र उनीहरुका लागि रि–ट्रेनिङका कार्यक्रमहरु ल्याउनुपर्ने आवश्यक देखिन्छ । 

आइएमएफको विश्लेषणका अनुसार एआईले केहि कामहरुको स्थान पूर्ण रुपमा ओगट्नेछ । तर एआइ मानवीय कामहरुको पूरकका रुपमा देखिने धेरै सम्भावना रहेको छ । विकसीत देशमा यसबाट ६० प्रतिशत जागिर प्रभावित हुन सक्नेछन् । जुन उदाउँदो अर्थतन्त्र भएका र कम आय भएका देशहरुको तुलनामा निकै धेरै हो । 

कम्पनीहरुले नयाँ विकास भईरहेका प्रविधिहरुमा लगानी गरिरहेका छन् । जसका कारण कर्मचारीहरुमा बेला–बखतमा आफ्नो भविष्यको चिन्ता देखिने गर्छ। 

Share this with your friends:

Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement