Advertisement
Advertisement
Advertisement
Advertisement

७० वर्षिया दलित महिला सदस्यमा निर्वाचित

  |      10:49:00   |  
सरिमा दर्जी
सरिमा दर्जी

झापा । झापाको कनकाई नगरपालिका–१ को दलित महिला सदस्यमा निर्वाचित सरिमा दर्जीलाई बुधबार आयोजित सपथ ग्रहण कार्यक्रममा नातिनीले डोहोर्याएर ल्याइन् । ७० वर्षको उमेर भए पनि कान राम्ररी सुन्छिन् । उमेरले ७ दशक नाघ्यो । तर, उनको जोश अझै तन्नेरीवयकै जस्तो छ। 

यसअघि गाउँ पञ्चायतको वडा नं. १ को वडाध्यक्ष पनि भइसकेकी व्यक्ति हुन्, उनी । आफ्नो वडाको विकासका लागि गर्नु पर्ने काम थुप्रै रहेको उनको भनाइ छ । उनले भनिन्, ‘मैले गाउँका लागि धेरै थोक गर्नु छ, बाटो बनाउनु छ, खानेपानीको राम्रो व्यवस्था गर्नु छ ।’

दर्जी जनप्रतिनिधि भएको यो पहिलोपटक भने होइन । यसअघि गाउँ पञ्चायतको वडा नं. १ को वडाध्यक्ष पनि भइसकेकी व्यक्ति हुन्, उनी । आफ्नो वडाको विकासका लागि गर्नु पर्ने काम थुप्रै रहेको उनको भनाइ छ ।

८ छोराछोरी, ५ नाति र ८ पनाति पनातिनीकी धनी उनका श्रीमान् ०५५ सालमा बितिसकेका छन् । उनी सम्भवतः झापाकै ज्येष्ठ जनप्रतिनिधि हुन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement