मसिर १९,काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ ।यो दिन तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ रतेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार छापावाला सुन प्रतितोला १लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यो दिन चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।