Advertisement
Advertisement
Advertisement
Advertisement

सुत्केरी महिलाको उपचारका क्रममा बाजुराको कोल्टिमा मृत्यु

  |      17:03:00   |  
web imege
web imege

पुस २४, काठमाडौं । बाजुरा जिल्लाको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टिमा सुत्केरीको मृत्यु भएको छ । हिजो राति हुम्लाको ताँजाकोट गाँउपालिका -५ डोप्ककी २३ बर्षीया अन्सुको प्राथामिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको  छ । 

सुत्केरी भएको ११ दिन पछि श्वाशप्रश्वाशमा समस्या देखिएपछि पहिला स्वास्थ्य चौकीमा र जटिल भएपछि उनलाई प्राथामिक स्वास्थ्य चौकीमा रिफर गरिएको हुनाले त्यहाँ लगिएको उनका ससुरा जीतबहादुरले बुढाले बताए । 

उनले सुत्केरी भएदेखि बुहारी र नातिनीको स्वास्थ्य अवस्था ठीक भए पनि एक्कासि बुहारीलाई ज्वरो आएको र टाउको दुख्यो भने पछि उपचारका लागि स्वास्थ्य संस्था लगिएको बताए। सुत्केरी अवस्थामै समस्या देखिएपछि बुढालाई उपचार सम्भव नहुने भन्दै मदाना स्वास्थ्य केन्द्रले सुविधा सम्पन्न ठाउँमा लैजान रेफर गरेको थियो।

सुत्केरी अवस्थामा अक्सिजनको कमि भएपछि उनलाई तत्काल रिफर गरिएको थियो तर परिवारले उनलाई सुविधायुक्त अस्पतालमा लैजान नसकेका कारण उनको मृत्यु भएको हेव सम्झना भण्डारीले बताएकी छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement