Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनले मानिस जम्मा हुन नदिएपछि भर्चुअल विवाह

  |      16:28:00   |  
लकडाउनले मानिस जम्मा हुन नदिएपछि भर्चुअल विवाह

बैशाख ८, काठमाण्डौ । भारतको महाराष्ट्रमा कोरोनाभाइरसको संक्रमण कम हुुने नाम लिइरहेको छैन । भारत सरकारले कोरोना संक्रमणका घटना कम गर्न लकडाउन र कडा प्रतिबन्धको नियम लागू गरेको छ । यसमा सार्वजनिक रुपमा विवाह गर्न नपाइने नियम पनि रहेको छ । तर, सरकारको यस्तो नियमको बाबजुुद मुुम्बइका एकजना युुवकले बरेलीकी एक युुवतीसँग भिडियोमार्फत भर्चुुअल विवाह गरेका छन् । 


दुवैजना युवा युवतीले विवाह सम्बन्धी वेभसाइटको माध्यमबाट जुुम एपको अनलाइन लाइभ भिडियो स्ट्रीमिङमा सात जुनी सँगै रहने कसम खाँदै सात फेरा लिएका छन् ।  

भर्चुअल विवाहमा १५० भन्दा धेरै आफन्तहरु सहभागी भएका थिए । १६ हजार दर्शकले यो लाइभ भिडियो विवााहलाई लाइक गरेका थिए ।


मुुम्बइमा बस्ने दुुलाहा सुषेन डंगले १४०० किलोमिटर टाढा रहेको बरेलीमा बस्ने कृती नारंगसँग भिडियो कन्फेरेन्सीङमार्फत लगनगाँठो कसेका हुुन् । विवाहको क्रममा बेहुला र बेहुली पक्षका तर्फबाट सामाजिक दुरीको पालना गरिएको थियो । 

विवाहका लागि मन्त्र उच्चारण गर्न छत्तीसगढका पण्डित पनि भर्चुअल रुपमा कनेक्ट भएका थिए । 

सुुषेन क्यानडामा एक आइटी कम्पनीमा कार्यरत छन् । उनका आमा बुुवा मुुम्बइमा बस्ने गर्छन । सुुषेन विवाहका लागि क्यानडाबाट मुुम्बई आएका थिए । उनको विवाह आइतबार उत्तराखण्डमा हुने तय भएको थियो । यसका लागि पहिले नै रिसोर्ट बुक भइसकेको थियो । तर लकडाउनका कारण उनीहरुको योजना तुहियो । 


यस्तैमा उनलाई एकजना साथीले अनलाइन विवाह गर्ने सुझाव दिए । जुुन सुझावलाई दुवैतर्फका आमा बुबाले अनुमति दिएका थिए । कृतिका परिवारका सदस्यहरु सामाजिक सञ्जालमा त्यति सक्रिय नभएकाले उनीहरुलाई अनलाइन विवाहका लागि मनाउन धेरै समय लागेको थियो । 

सम्पूर्ण विधि पूरा गरेर विवाह सम्पन्न भएपछि भने कृतिका परिवारका सदस्यहरु पनि खुसी भएका छन् । विवाहमा गरिने सम्पूर्ण संस्कारहरु अनलाइन नै गरिएको थियो । परिवारका सदस्यहरु पनि अनलाइनमार्फत जोडिएका थिए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement