Advertisement
Advertisement
Advertisement
Advertisement

रेणुु दाहाल महानगरकै पहिलो महिला मेयर, भरतपुर महानगरपालिकामा दुवै प्रमुख पदमा महिला

  |      23:03:00   |  
रेणुु दाहाल
रेणुु दाहाल

काठमाडौं। लामो अन्यौल र प्रतिक्षापछि भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनको तर्फबाट रेणुु दाहालले मेयर पदमा बाजी मारेकी छिन् । सोही गठबन्धनकी पार्वती शाहले उपमेयरमा जित हासिल गरेकी छिन् ।

भरतपुर महानगरपालिकाको मेयरमा जित हासिल गरेकी रेणुु दाहाल त्यहाँको मात्र होइन, देशकै पहिलो महिला मेयर बनेकी छिन् । पहिलो र दोश्रो चरणको स्थानीय निर्वाचनमा महिला मेयर हुनेहरु केही रहे पनि महानगरकै प्रमुख पदमा भने महिला निर्वाचित हुन सकेका थिएनन् । सरकारले काठमाडौंसहित देशमा ६ वटा महानगर बनाएपछि पहिलोपटक भएको स्थानीय निर्वाचनमा रेणुुले निर्वाचन सम्पन्न भएका ५ वटा महानगरमध्येबाट पहिलो मेयर बन्ने शौभाग्य प्राप्त गरेकी छिन् । नेपालमा महानगरपालिकाको पहिलो मेयरको रेकर्ड रेणुुको नाममा बनेको छ । 

 

दुवै प्रमुख पदमा महिला

भरतपुरमा कांग्रेस माओवादी गठबन्धनको जितसँगै दुवै प्रमुख पदमा महिला निर्वाचित हुने रेकर्ड समेत कायम भएको छ । संभवत हालसम्म कुनै पनि स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै पदमा महिलाले बाजी मारेका थिएनन् । तर, ६ मध्येको एक महानगर भरतपुरमा मेयरमा माओवादीकी रेणुु दाहालले जितिन् भने उपमेयरमा कांग्रेसकी पार्वती शाहले बाजी मारिन् । दुवै प्रमुख पदमा महिला निर्वाचित भएपछि उनीहरुको नेतृत्वले अन्य महानगरको तुलनामा कस्तो काम गर्ने हो त्यो पनि सबैका लागि चासोको बिषय बन्ने देखिन्छ । आफूहरुलाई काम गर्ने वातावरण दिए पुरुषले भन्दा राम्रो काम गरेर देखाउने भन्दै बेला बेला महिला नेतृहरुले गर्ने गरेको दाबीलाई रेणुु र पार्वतीले कसरी सार्थक पार्ने हुन्, त्यो पनि हेर्नलायक नै हुनेछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement