Advertisement
Advertisement
Advertisement
Advertisement

यशोदा अधिकारीको बालकथा संग्रह ‘जुरेली र मयुर’ लोकार्पण

  |      14:44:00   |  
पत्रकार तथा साहित्यकार यशोदा अधिकारी
पत्रकार तथा साहित्यकार यशोदा अधिकारी

काठमाडौं । पत्रकार तथा साहित्यकार यशोदा अधिकारीको बालकथा संग्रह ‘जुरेली र मयुर’ को लोकार्पण गरिएको छ । कृतिको एक समारोहकाबीच साझा प्रकाशन पुल्चोकमा प्रमुख अतिथि तथा साहित्यकार प्रदिप नेपाल, बाल साहित्यका इतिहासकार प्रमोद प्रधान, अन्नपूर्ण पोषट राष्ट्रिय दैनिकका बालपृष्ठ अ‌कुरका संयोजक रामकला खड्का र पत्रकार अनन्त वाग्लेले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।

रेडियो नेपालमा कार्यरत पत्रकार तथा साहित्यकार अधिकारीको यस पुस्तकका कथाहरुमा कलाकार राजकुमार प्रजापतिले चित्र बनाएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा साहित्यकार प्रदिप नेपाल, पत्रकार अनन्त वाग्ले, साहित्यकार प्रमोद प्रधान, साझा प्रकाशनका अध्यक्ष डोलेन्द्र शर्मा, अन्नपूर्ण राष्ट्रिय दैनिकका अ‌कुरपृष्ठ संयोजक रामकला खड्का लगायतले कृतिमाथि समिक्षा गरेका थिए।

कार्यक्रममा वक्ताहरुले बाल साहित्य नयाँ पुस्तामा आकर्षणको विषय भएको भन्दै उमेरगत आधारमा बाल साहित्य लेखिनुपर्ने बताए । पत्रकार तथा साहित्यकार अधिकारीले यो बालकथा ५ वर्षदेखी १२ वर्ष उमेर समूहका बालबालिकाका लागि उपयुक्त भएको बताएकी छिन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement