Advertisement
Advertisement
Advertisement
Advertisement

मीठो स्वर तथा ससक्त अभिनयकी धनी सुकुमाया

  |      23:17:00   |  
Sukumaya Tamang
Sukumaya Tamang

जेठ १९, काठमाडौं। महिलाहरूको जीवनस्तर दिनहु रूपमा केही न केही परिवर्तन हँुदैछ । २०४३ सालमा जन्मिएकी सुकुमाया तामाङको लोकप्रियता निकै बढिरहेको छ । आकर्षक व्यक्तित्व तथा फरासिली स्वभावनै उनको विशेषता हो । महिला भएर विविध भूमिका निर्वाह गर्न सकिन्छ भन्ने कुरा उनीले सावित गरेकी छिन । बाल्यकालदेखिनै नाच्न गाउन तथा आफू राम्रो हुन मन पराउने सुकुको यो विशेषता उमेरसँगै झाँगिदै गएको हो । मीठो स्वर तथा ससक्त अभिनयकी धनी उनी काम गरेर कहिले थाक्दिनन् । महिला प्रकृति सुन्दर तथा उत्कृष्ट रचना भन्न रुचाउने उनीले अहिलेसम्म दर्जनौं फिल्ममा आफ्नो अभिनय देखाइसकेकी छिन् । हालसम्म माया ला हो, यागंला रिमठिम प्रागंबोला माग जाधेवा, दिनीलगायतका थुप्रै चलचित्रहरूमा अभिनय गरिसकेकी छिन् । त्यसैगरी तामाङ समुदायको कथामा आधारित मेन्दोमाया नामक नाटकमा समेत अभिनय गरेकी छिन । उनीले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मानसमेत पाइसकेकी छिन् । इन्टरनेसनल इन्डिजिनेस फिल्म फेस्टिबल अर्काइभद्वारा आयोजित अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल २०६७ सालमा उनीले अवार्ड प्राप्त गरिसकेकी छिन् । साथै २०७१ सालको राष्ट्रिय तामाङ चलचित्र अवार्डमा उनीले सर्वोकृष्ट नायिकाको अवार्ड पनि पाइसकेकी छिन् । चलचित्र बाहेक बिभिन्न म्युजिक भिडियोमा पनि उनीले सफल अभिनय गरिसकेकी छिन् । अभिनय बाहेक उनी सामाजिक रूपमा पनि निकै सक्रिय छिन् । उनी महिला तथा बालबालिका हरूलाई लक्षित गरी सहयोग गर्छिन् ।
गत वर्ष भूकम्पपीडित हरूलाई उनीले निकै सहयोग गरिन् । उनीले धेरै पीडित हरूलाई राहत वितरण गरिन् । टाइम्स एफएमकी कार्यक्रम सञ्चालिका पनि हुन् उनी । हाल उनी आफ्नै ब्यानरबाट बन्ने चलचित्र निर्माणको तयारीमा छिन । भर्खरै आफ्नो चलचित्र युरोपमा प्रदर्शन गरेर फर्किएकी छिन । त्यसोत उनी तामाङ समुदायकी पहिलो चलचित्रकी निर्देशक पनि हुन् । समग्रमा भन्नुपर्दा उनी बहु प्रतिभाकी धनी हुन् । त्यसो त उनी नेपाली महिला हरूको अवस्था पहिलेको भन्दा केही सकारात्मक भएको बताए पनि यसैमा चित्त बुझाउन नहुने बताउँछिन । नेपाली महिलाहरूको जीवन उकास्नका लागि उनी हरूलाई शिक्षा तथा आर्थिक रूपमा सक्षम बताउनुपर्ने उनको राय छ । आफ्नो जीवनमा चलचित्रबाहेक सामाजिक सेवाको पनि महत्वपूर्ण भूमिका रहेकाले सँगसँगै अघि लिएर जाने उनको राय छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement