Advertisement
Advertisement
Advertisement
Advertisement

मीरालाई जिताउने जिम्मेवारी अब नेपालीको काँधमा

  |      07:33:00   |  
 नेपाली धाविका मिरा राई
नेपाली धाविका मिरा राई


काठमाडौं।असाधरण साहसिक सफलता प्राप्त विश्वका १० साहसहिरुका सूचीमा नेपाली चेली मीरा राई पनि समाविष्ट हुनु देशकै लागी गौरवको कुरा हो । यसरी तोडिदिइन खुशीको सिमा एक नेपाल आमाकी छोरी मीरा राइले । थुप्रै विश्व दौड प्रतियोगीतामा आफूलाई अब्बल प्रमाणित गरिसकेकी मीराको आगामी सफलताका लागि उनको बाटो तय गर्ने जिम्मा नेपालीको काँधमा आएको छ । नेस्नल जोग्राफीकले सार्वजनिक गरेको वर्षकै साहसी व्यक्तिमा नेपाली धाविक मीरा राई मनोनयनमा परेकी छिन् । ‘एडभेन्चर अफ द इएर – २०१७’ को दौडमा साहसी अल्ट्रा ट्रेरल रनरलाई जिताएर हामी विश्वभर सारा नेपालीको शिर उच्चो बनाउन सक्छौं ।

साहसिकहरुको देश भनेर संसारभर चिनाइरहेकी मीरा राइको संघर्षपूर्ण कथा र सफलताको गाथा समेटिएको एक फिल्मले बान्फ वल्र्ड टुर २०१७ को निम्ती छनौंटमा परेको छ । अब मीराको फिल्म अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेलजियम, ब्राजिल, बुलगेरिया, चिल्ली र चाइना, कोल्मबिया, चेक रिपब्लिक, डेनमार्क, इक्वेडर, इगल्याण्ड,, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हंगेरी, आइसल्याण्ड, भारत, आएरल्याण्ड, जापान, लेवनान, लक्जम्बर्ग, मेक्सिको, नेदरल्याण्ड, न्यूजल्याण्ड,  नर्देन आएरल्याण्ड, नर्वे, पेरु, पोल्याण्ड, साउथ अफ्रिका, स्पेन, स्वेडेन, स्विजरल्याण्ड, ताइवान, युगान्डा, भेनेजुएला, वाल्स लगायतका ४० देशहरुमा विभिन्न स्थानमा १ हजार पटक प्रदर्शन हुनेछ । जहाँ विश्वभरका हरेक तह र तप्काका ५ लाख भन्दा बढी दर्शकहरुले हेर्नेछन् ।  सारा विश्वले नेपाललाई  सहासिक मीरा राई को नामले चिन्नेछन् । यति सकरात्मक कुरा आमनेपालीका लागि गौंरवको कुरा हो । राष्ट्रका लागि यो भन्दा ठूलो खुशी के हुन सक्छ ?


यसकारण, मीरालाई जिताएर नेपालको प्रतिष्ठा उकासौ । सामाजिक संजालका प्रयोगकर्ताहरुले यतिबेला मीरा राइको नाममा देशका लागि पनि भोट दिन आवश्यक छ ।

मीरा राइलाई जिताउन तल उल्लेखित लिंकमा जाने :

http://www.nationalgeographic.com/…/mira-rai-nepal-trail-r…/

  •  उपरोक्त लिंक खोलेपछि  Breaking With Tradition, This Trail Runner Is Finding Her Way शिर्षक भएको ठूलो अक्षरले लेखिएको पेज खुल्दछ ।
  •  उपरोक्त लिंक खोलेपछि Vote Daily for the People's Choice शिर्षक भएको ठूलो अक्षरले लेखिएको पेज खुल्दछ।
  • त्यो पेजमा अन्डर स्कोर गरिएको vote every day for the People's Choice  भन्ने वाक्य आउँदछ, त्यसमा क्लिक गरेपछि दश जनाको भोटिङ लिस्ट खुल्दछ ।
  • कालो पृष्ठभुमीमा १० जनाको नाम देख्नुहुनेछ । मीराको नाम अन्तिमबाट दोस्रोमा छ । तिनको नाम अगाडी सानो गोलाकार सर्कल देख्नु हुनेछ, त्यो सर्कलको बिचमा क्लिक गर्नु पर्नेछ, त्यसपछि दाहिनेपट्टी SEE THE BREAKDOWN  भन्ने ब्लक लेटरमा देखिने छ, त्यति देखिएपछि सो दिन भोटिङ सदर भएको हुनेछ ।
  • स्मार्ट फोन, डेस्कटप, ल्यापटप हरेकबाट गर्न सकिनेछ । यी तिन चिजमा भए एकै जनाले ३ पटकसम्म  भोट दिन सकिनेछ । अझ ठुला कम्पनी  र साइबरहरुबाट एकै जनाले अनेकौ पटक भोट गर्न सकिने छ । भोट डिसेम्बर १६ तारिखसम्म दिन सकिने छ ।
  • पिपल्स चोईस भएको हुँदा सर्बाधिक भोट बोटुल्न नसके जित  हात लाग्ने छैन, तसर्थ हरेक  नियमहरु उपयोग गरेर मीरालाई जिताउ । नेपालको प्रतिष्ठा र गरिमालाई उचाईमा पुर्‍याउ । नेपाली हुनुको जिम्मेवारी पूरा गरौं र देशलाई संसारभर चिनाउ ।

नोट : तपाई हामीले अन्तिम दिनसम्म भोट दिएर जिताउ । हरेक दिन भोटिङ लाईन खुल्ने छ । एक भोट गर्न केही सेकेन्ड लाग्नेछ तसर्थ झन्झट नमानी भोट गरौं । कृपया सबैले एक पटक लाईक/भोट/सेयर गरौं ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement