Advertisement
Advertisement
Advertisement
Advertisement

मानव बेचबिखनविरुद्ध क्रियासिल शक्ति समूहलाई ‘विथ एण्ड फर गल्र्स अवार्ड’

  |      18:38:00   |  
मानव बेचबिखनविरुद्ध क्रियासिल शक्ति समूह
मानव बेचबिखनविरुद्ध क्रियासिल शक्ति समूह

काठमाडौं। मानव बेचबिखनविरुद्ध क्रियासिल संस्था शक्ति समूहले बेलायतमा फेरि अर्काे ५० हजार अमेरिकी डलर अर्थात ५३ लाख रुपैयाँको ‘विथ एण्ड फर गल्र्स अवार्ड’, जितेको छ । शक्ति समूहले प्राप्त गरेको सो रकम बेचबिखन तथा यौनजन्य हिंसाबाट प्रभावित किशोरीहरुको शिक्षादिक्षा र स्वावलम्वी कार्यक्रममा खर्च गरिने अध्यक्ष बालकुमारी रानाले जानकारी दिइन्।


लण्डनमा आयोजित कार्यक्रममा अवार्ड तथा पुरस्कार प्राप्त गरेपछि शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले थप अर्काे अन्तर्राष्ट्रिय सम्मानले बेचबिखन विरुद्धको अभियानले विश्वव्यापिकरण पाएको बताएकी छिन् ।


यसअघि, शक्ति समूहले अमेरिका, बेलायत, स्वीडेन, ताइवान, लगायतका दशेबाट अवार्ड पाइसकेको छ । यसैगरी, एशियाको नोबल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार समेत शक्ति जितिसकेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement