Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाले बनाए ४ सय २५ मिटरको सडक

  |      10:51:00   |  
महिलाले बनाए ४ सय २५ मिटरको सडक

काठमाडौं । बर्खा लागेसगैँ हिलम्मे हुने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ को सडक यो वर्ष भने सहज भएको छ ।

साविक राम्चे गाविसको १ र २ नम्बरमा पर्ने नांगी गाउँका महिलाले आफ्नै सिप र श्रम प्रयोग गरेर ४ सय २५ मिटरको सडक सोलिङ गरेका छन् । सडक बाटो निर्मार्णका लागि डेढ सय जना महिलाहरुले एक–एक दिन श्रमदानका साथै पाँच दिन ज्यालामा काम गरेका थिए ।

बाटो निर्माणका लागि जिल्ला समन्वय समितिले पाँच लाख र साविकको गाविस कार्यालयले तीन लाख ५० हजार रुपैँया बजेट विनियोजन गरेको थियो।

बर्खासगैँ हिलाम्मे हुने बाटो निर्माण भएसगैँ सवारी साधन आवातजावतका साथै यात्रुलाई समेत सहज भएको उपभोक्ता समितिका सचिव माया पुनले बताउनुभयो । महिलाहरुले काम सुरु गरेको एक महिना दिन अघि नै सडकको काम सम्पन्न गरेका छन् ।

गत वर्ष समेत फलामे डाडाँ नागी राम्चे सडक महिलाले नै सम्पन्न गरेका थिए । अहिले गाउँमा युवाहरु विदेशीने क्रम बढ्दै जाँदा खानेपानी, सडक, भवन निर्माणको काम महिलाले नै सम्पन्न गर्दै आएका छन् । महिला खबर प्रकाशित समाचार ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement