Advertisement
Advertisement
Advertisement
Advertisement

यि हुन् भारतकै पहिलो र छिटो बाइक चलाउने महिला समिरा दहिया

  |      16:11:00   |  
web image
web image

मंसिर २८, काठमाडौं । भारतमा सबैभन्दा छिटो बाइक चलाउने बाइक राइडर महिला समिरा दहिया भारतीय महिलामध्यकै एक हुन् । हरियाणामा जन्मिएकी दहियाले  सन्  २०११ मा जागिर छाडेर पूरै समय बाइक रेसर बन्ने निर्णय गरिन् । बुबाआमाले १० महिनाकी हुँदा दिल्ली लगेपछि दहिया यतै हुर्किन् । करियर सुरु गर्न भने उनी बैग्लोर पुगिन् । 

सन् २०२० मा दहियाले केपीएम ३९० किमीमा फास्टेड रर्कड बनाएकी छिन् । यो राष्ट्रियस्तरको प्रतिस्पर्धा थियो । बैग्लोरबाट सुरु भएको१६३२५ किमीको रेस उनले २४ दिन ९ घण्टामा पूरा गरेकी छिन् । उक्त रेसमा भारतका २८ राज्य सहभागी थिए । यसपछि रेस इन्डिया बुक अफ रेकर्डमा दर्ता भयो । उक्त रेकर्डले नै आजदहियालाई भारतको सबैभन्दा फास्ट फिमेल राइडरको टाइटल दिलायो । 

यसैबीच, उनले आफ्नो सपना पूरा गर्नएन्फिल्ड ३५० क्लासिक बाइक किन्न बुबासँग पैसा मागेर बाइक खरिद गरेकी थिइन् । कामको  सिलसिलामा बैग्लोर पुगेकी दहियाले बाइक सिकपछि आफैले चलाएर दिल्ली पुग्दा बुबाआमागर्व लागेको उनी स्मरण गर्छिन् । उनि भन्छिन्,‘त्यो समय मेरो लागी धेरै लक्कि थियो’। । जब उनि बैग्लोरबाट दिल्ली पुगिन्, त्यति बेला बाबुआमाले उनको स्वागत गरे । त्यो नै उनको जीवनको महत्वपूर्ण क्षण हो ।
 

यस्तै, दहियाले जागिर छोडेपछि अक्टोबर सन् २०१६ मा बाइक सिकाउने तालिम दिन थालिन् । श्रीमानको साथ पाएकी दहियासँग बाइक राइडका बारेमा प्रसस्त ज्ञान भएकालेपनि आफू जस्तै महिलाहरुलाई यो विषयमा तालिम दिनुपर्छ भन्ने योजना बनाएको बताउँछिन् । र, धरै महिलाहरुलाई राइडर बनाउन सफल भएकी छन् । अहिलेपनि उनी २०० महिलाहरुलाई तालीम गराउँछिन् । 

सन् २०२० मा केपीएम ३९० मा फास्टेट रिकाँड गरेकी दहियाले मोटर स्पोर्टमा हुने दुवै खालको रेस जितेकी छिन् । त्यो बेलामा उनी घाइतेपनि भइन् । तर, उनको निरन्तरताको उचाई भने चुलिसकेको थियो । कहिलेपनि हार नमान्ने दहिया आज विश्वसामु भारतकै फास्ट फिमेल बाइक राइडरकोे नामले परिचीत छिन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement