Advertisement
Advertisement
Advertisement
Advertisement

बज्यै र नातिनीको ढुंगा प्रहार गरी हत्या

  |      13:33:00   |  
बज्यै र नातिनीको ढुंगा प्रहार गरी हत्या
पुस २२, काठमाडौं । बज्यै र नातिनीको म्याग्दीको  मालिका गाउँपालिका -७ बिममा शनिबार दिउँसो धारिलो ढुंगाको प्रहारबाट मृत्यु भएको छ ।
धारिलो ढुंगाको प्रहारबाट गम्भीर घाइते भएकी मालिका-7 बिमकी ७० बर्षीया मनीषा र ७वर्षीया प्रियंका गर्बजाको हत्या भएको म्याग्दीका प्रहरी नायब उपरीक्षरक  मदन कँवरले बताए । 
 
मनीषाको घटनास्थलमै ज्यान गएको छ । ‘हेलिकप्टरबाट पोखरा लगिएकी प्रियंकालाई पनि चिकित्सकले शनिबार नै मृत घोषणा गरेका छन्।’ 
 
घटनामा संलग्न रहेको आरोपमा स्थानीयले एक मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई समाएर प्रहरी समक्ष बुझाए पनि प्रहरीले ती व्यक्तिको पूरा विवरण खुलाएको छैन। प्रनाउ कुँवरले स्थानीयले तिनै व्यक्तिको संलग्नतामा घटना भएको बताए पनि अनुसन्धान भइरहेकाले आइतबार मात्रै पूर्ण विवरण सार्वजनिक गर्ने जानकारी दिए। 
 
यस्तै शनिबार नै चिर्पट प्रहारबाट मालिका–७ बिम तल्लोगाउँकी ६६ वर्षीया अमृता जुग्जाली पनि घाइते भएकी छन्। उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकले जुग्जाली खतरामुक्त रहेको बताएको प्रनाउ कुँवरले जानकारी दिए। जुग्जाली र गर्बुजालाई दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी हेलिकप्टरबाट पोखरा लगिएको थियो। बज्यैलाई सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियंकाको टाउकोमा छपनी प्रहार भएको बताएको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement