Advertisement
Advertisement
Advertisement
Advertisement

न्यायाधीश सुवेदी :आरती साहको फैसलामा आफूले इजलासमा बसेर जे देखेको हो, त्यही राय फैसला हो

  |      15:32:00   |  
न्यायाधीश सुवेदी :आरती साहको फैसलामा आफूले इजलासमा बसेर जे देखेको हो, त्यही राय फैसला हो

मंसिर २९ , काठमाडौं । आफूले इजलासमा बसेर जे देखेको हो, त्यही राय फैसलामा लेखेको उनले बताइन् ।जवाफमा सर्वोच्चमा प्रस्तावित न्यायाधीश सुवेदीले भनिन्, ‘मैले दिएको आदेश गलत थियो भनेर आत्मालोचना गर्नुस् भन्नुभयो । त्यो मैले गर्न सक्दिनँ ।’सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले आरती साहको मुद्दामा आफूले गरेको फैसलामा आत्मालोचना नगर्ने बताएकी छन् । 

सुवेदीविरुद्ध साहको माइती परिवारले संसदीय समितिमा उजुरी दिएका थिए । संसदीय सुनुवाइका क्रममा सांसदहरुले उच्च अदालत, जनकपुरमा रहँदा गरेको फैसला सर्वोच्च बदर गरेकाले आत्मालोचना गर्नु पर्दैन भनेर प्रश्न सोधेका थिए ।

साहको हत्या गरेको अभियोगमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका श्रीमान र ससुरालाई सुवेदी सहितको इजलासले साधारण तारेखमा छाडेको थियो । 

विधि शास्त्रको सिद्धान्तले नै निर्दोष पनि हुनसक्छ, शंका गर्ने ठाउँ छ भने अभियुक्तले शंकाको सुविधा पाउँछ भनेको भन्दै उनले अघि भनिन्, ‘तत्काल प्राप्त प्रमाणलाई हेरेर इजलासमा बस्ने हामी न्यायाधीशहरुले जे देख्यौं, हाम्रो विश्लषेण अनुसार त्यही लेख्यौं ।’

अहिले सर्वोच्च अदालतको इजलासमा बस्ने न्यायाधीशले आफ्नो हिसाबले विश्लेषण गरेर फैसला दिएको भन्दै उनले भनिन्, ‘न्यायिक प्रक्रियामा हुने नै यही हो ।’

यो मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशपछि पनि  भोलि ठहरे बमोजिम हुने उनले बताइन् । आफूले गरेको आदेशको जिम्मेवारी  लिने भन्दै प्रस्तावित न्यायाधीश सुवेदीले भनिन्, ‘मैले तत्काल प्राप्त प्रमाण, गिभन ल, संविधानको भावना सबैलाई आधार लिएर (फैसला)गरेको हो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement