Advertisement
Advertisement
Advertisement
Advertisement

नेसनल ज्योग्राफिकको ‘वर्षकै साहसी व्यक्ति’ सूचिमा परिन नेपाली धाविका मीरा राई

  |      09:52:00   |  
Nepali Athlete Meera Rai
Nepali Athlete Meera Rai

काठमाडौं। नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) मा नेपाली धाविका मीरा राई मनोयनमा परेकी छिन् । नेसनल ज्योग्राफिकले राईसहित मनोनयनमा परेका अन्य दस जनाको नाम शुक्रबार सार्वजनिक गरेको हो ।


यस प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ । छनौटमा परेका व्यक्तिहरुलाई नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत् भोट हाल्न मिल्ने ब्यबस्था छ । सबैभन्दा बढी भोट ल्याउनेलाई वर्षको साहसिक व्यक्ति घोषणा गर्ने परम्परा छ ।


भोजपुर स्थायि घर भएकी मीरा किशोरी अवस्थामा माओवादी लडाकु थिईन् । माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनका क्रममा उनी अयोग्य ठहरिएकी थिइन् । गत वर्ष फ्रान्समा आयोजित ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पछि पार्दै उनले पहिलो स्थान हात पारेकी थिइन् ।

 

‘गाउमा केटीहरूका लागि कुनै अवसर थिएन ।’ उनले नेसनल ज्योग्राफिकसंग भनेकी छिन्, ‘पढ्ने–लेख्ने समय पनि हामी निकै कम पाउँथ्यौं ।’ बाह्र वर्षदेखि सञ्चालन हुँदै आएको यस प्रतियोगितामा डिसेम्बर १६ सम्म भोट हाल्ने सकिने छ । सन् २०१७  को जनवरीमा विजयीको घोषणा हुँनेछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement