पुस २७, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद कि गोल्ड मेडलिस्ट खेलाडी काजल श्रेष्ठ अन्तराष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन् ।
उनले अब अन्तराष्ट्रिय साग र एसियन गेम्स अफिसियल स्तरको तेकान्दो खेलाउन पाउनेछिन् ।
काजलले भनिन् ‘मेरो यो यात्रामा मलाई सहयोग गर्ने सबैलाई एकदमै धन्यवाद । नेपाल तेक्वान्दो संघ, वर्ल्ड तेक्वान्दो र त्रिभुवन आर्मी क्लबलाई धन्यवाद,’।
उनले विभिन्न प्रतियोगितामा उत्कृष्ट महिला खेलाडीको अवाड साथै विभिन्न राष्ट्रिय प्रतियोगितमा स्वर्ण।रजत र कास्य पदक जितेकी छन् ।