Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालकी अञ्जलीले एसियन ओपन तेक्वान्दो च्याम्पियनसीपमा रजतपदक उपाधी प्राप्त

  |      17:29:00   |  
web image
web image

पुस २, काठमाडौं । नोभेम्बर १ देखि ५ सम्म पाकिस्तान भएको कम्बक्स पाँचौं एसियन ओपन तेक्वान्दो च्याम्पियनसीप जी–२, २०२३ मा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ की अञ्जली तामाङले रजतपदक जितेकी छिन ।

अञ्जलीले पहिलो गेममा बाई पाउदैं दोस्रो र तेस्रो गेममा पाकिस्तानकी खेलाडीलाई पराजित गराउदैं फाइनल गेममा प्रवेश गरेकी थिइन् । फाइनल खेलमा अञ्जलीले इन्डोनेसियाकी खेलाडीसंगको गेममा रजतपदक उपाधी प्राप्त गरिन् ।

अञ्जली उक्त खेलमा मेडल, प्रमाणपत्रका साथ पुरस्कृत भएकी छिन् । यसअघि चीनमा भएको १९ औं एसियन गेममा पनि अञ्जली नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै गेममा सहभागी भएकी थिइन् । २०२२ मा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय गेममा समेत अञ्जलीले नेपाल पुलिस क्लबबाट सहभागी हुदैं रजतपदक उपाधी हाँसिल गरेकी थिइन् ।

सिन्धुपाल्चोकको बिकट गाउँ यमुनाडाडाँमा जन्मेकी तामाङले स्थानीय गणेश माध्यमिक बिद्यालयमा एसएलसीसम्म उत्तीर्ण गरेकी थिइन् ।

सिन्धुपाल्चोकको बिकट गाउँ यमुनाडाडाँमा जन्मेकी तामाङले स्थानीय गणेश माध्यमिक बिद्यालयमा एसएलसीसम्म उत्तीर्ण गरेकी थिइन् ।

यमुनाडाडाँ तेक्वान्दो डोजाङबाट प्रशिक्षक रोहिन्द्र बिक्रम खड्काको प्रशिक्षणबाट तेक्वान्दोको सुरुवात गरेकी अञ्जलीले त्यसपछिको प्रशिक्षण राजधानीबाट लिएकी हुन्।

अञ्जली हाल नेपाल पुलिस क्लबमा तेक्वान्दोको प्रशिक्षण लिदैँ र्आईरहेकी छिन् ।साभार रातोपाटी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement