Advertisement
Advertisement
Advertisement
Advertisement

दोस्रो चरणको पहिलो महिला मेयर बनिन् मञ्जु

  |      10:15:00   |  
मञ्जु मलासी
मञ्जु मलासी

डोटी । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा उठेका महिलाले जित हासिल गर्न नसकिरहेका बेला डोटीको एक नगरपालिकाको मेयरमा महिला विजयी बनेकी छन् । डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयरमा एमालेकी मञ्जु मलासी विजयी बनेकी हुन् ।

मलासी ४ हजार ४ सय १८ मत ल्याएर नगरपालिकाको मेयरमा विजयी बनेकी हुन् । उनलाई सुरुदेखि नै पछ्याएका नेपाली कांग्रेसका बाजीसिंह खड्का ९विजय०  ४ हजार १ सय ५२ मा सीमित भए ।

यहाँ माओवादी केन्द्र तेस्रो भएको छ । माओवादी केन्द्रका उम्मेदवार प्रेमवहादुर नेपालीले मात्रै सात सय ३७ भोट पाएका छन् ।

उपमेयरमा नेकपा एमालेकै शिवराज खडकाले जित दर्ता गराएका छन् । खडकाले ४ हजार ५ सय ३६ मतका साथ जित दर्ता गराएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रशिष महराले चार हजार ९३ मत प्राप्त गरेकी छन । माओवादी केन्द्रको उपमेयर उम्मदवारलाई यहाँ मात्रै पाँच सय ८६ भोट परेको छ ।

शनिवार राति अबेर घोषणा भएको मत परिणाम अनुसार, नगरपालिकाका नौ वडाहरुमध्ये पाँच वडामा एमाले विजयी भएको छ । वडा नं। १, ५, ६, ७ र ९ मा एमाले विजयी भएको हो । अन्य वडाहरुमा भने कांग्रेसको पल्लाभारी भएको छ । यो नगरपालिकामा २०५४ सालमा पनि एमाले विजयी भएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement