Advertisement
Advertisement
Advertisement
Advertisement

जब श्रीमानबाट सयौं सन्तान जन्मिएको श्रीमतीले थाहा पाइन‍‍‍

  |      13:38:00   |  
web image
web image

साउन २, काठमाडौं । भनिन्छ, राम्रो सम्बन्धका लागि दुई व्यक्तिबीच पारदर्शिता हुनु अति आवश्यक हुन्छ । सम्बन्ध जति सफा हुन्छ उति लामो समय सम्म टिक्छ । तर, कहिले परिस्थितिले र कहिले अन्य कारणले मानिसबीच दुरी आउँछ । यदि श्रीमान श्रीमतीको बीचमा यस्तो अवस्था आयो भने कुरा साँच्चै गम्भीर बन्न जान्छ। यस्तै घटना एकजना अमेरिकन पुरुषसँग भएको छ, जसको श्रीमतीले श्रीमानको विगत थाहा पाएपछि सहनै सकिनन् ।
उक्त व्यक्तिले रेड इटमा आफ्नो कथा सुनाउँदै भने की उनले आफ्नो विगतमा केही यस्ता काम गर्थे, जुन उनलाई त्यतिबेला सही लाग्थ्यो । यद्यपि विवाहपछि उनले आफूलाई उनीबाट टाढा राख्न खोजे तर एक दिन उनको सत्य श्रीमतीको अगाडि आयो । त्यो दिनदेखि उनको जीवनमा आएको उथलपुथल अरू कसैले बुझ्न सक्दैन।

यी व्यक्तिले आफ्नो बारेमा लेखेका छन् कि उनले कलेजका दिनमा सजिलै पैसा कमाउन शुक्राणु दानको बाटो अपनाएका थिए । आमाबुवा बन्न नसकेका दम्पतीलाई पनि सहयोग गर्थे र पैसा पनि लिन्थे । जब उनले आफ्नी प्रेमिका र अहिले श्रीमतीलाई भेटे, तब उनले यो गर्न छोडे। उनको विवाह भएको ६ वर्ष भयो र उनका २ सन्तान छन् । 

यद्यपि उनले यो काम रोकेका थिए तर केही वर्ष पहिले पैसाको आवश्यकता पर्दा उनले फेरि एकपटक शुक्राणु दानको बाटो अपनाए । केही समयपछि अहिले उनले यो बिगत बिर्सिसकेका थिए ।

श्रीमान्–श्रीमती साथीभाइबीच बसेर सन्तान जन्माउन कठिनाइको चर्चा चलिरहेको बेला यो कुरा बाहिर आएको हो । यस्तो अवस्थामा ती व्यक्तिले कलेजमा स्पर्म डोनेशनको बारेमा बताए । यो सत्यता थाहा पाउने बित्तिकै उनकी श्रीमतीलाई रिस उठ्यो । घर आएपछि यो विषयमा चर्को बहस भयो । त्यसमा पुरुषलाई केही गल्ती लागेन तर श्रीमतीले यसलाई धोखाधडी भनेकी थिइन् ।

उक्त व्यक्तिको यो पोस्टमा कतिपयले उनलाई सही र कसैले गलत ठानेका छन् । एक प्रयोगकर्ताले भने, उहाँलाई थाहा छैन कि उहाँका जैविक बच्चाहरू कहाँ हुनेछन् र यदि कोही उहाँ कहाँ आयो भने के हुनेछ?
एजेन्सी

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement