पुस १, काठमाडौं। नेपाली बजारमा सुनको मूल्य यो दिन तोलमा १ हजार ३०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार । यो दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । ।
शुक्रबार तोलामा १ लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै यो दिन चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।आइतबार चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी अन्तरराष्ट्रिय बजारमा भने सनुको मूल्य घटेको छ। यो दिन सुनको मूल्य प्रतिऔंस २ हजार १९ डलरमा कारोबार भइरहेको छ ।