Advertisement
Advertisement
Advertisement
Advertisement

कुमारी क्यापिटल लिमिटेड र आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडबीच “ओए टु लिस्निङ्ग” सम्झौता

कुमारी क्यापिटल लिमिटेड र आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडबीच  “ओए टु लिस्निङ्ग” सम्झौता

असोज ९, काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले “ ओए टु लिस्निङ्ग” सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीका स्थापना देखि धितोपत्र विनिमय बजारमा सुचिकरण गर्ने चरणसम्म पुयाउन आवश्यक समपुर्ण परामर्श सेवा उपलब्ध गराइरहेको व्यहोरा सुचित गराउँदछौं ।

सोही सेवा अन्तर्गत आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडलाई ipo जारी गर्ने चरणसम्म पुयाउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने, धितो पत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट कम्पनिका नायब महाप्रबन्धक पुष्पशर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडका तर्फबाट कम्पनिका अध्यक्ष कृष्ण प्रसाद बजगाँईले हस्ताक्षर गर्नुभयो ।

इजराईलबाट कृषि सम्बन्धि सिप तथा तालिम प्राप्त गरि स्वदेश फर्किएका युवाहरुको अगुवाइमा स्थापित यस आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेड एकिकृत कृषि मार्फत विभिन्न कृषिजन्य वस्तुहरुको उत्पादन, कृषि शिक्षा, तथा कृषि पर्यटन विकास लगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भईरहेको छ । साथै कम्पनिले आफ्नो सहायक कम्पनि ए. एन. एम. सि. एग्रो प्रा. लि. मार्फत कृषकहरुलाई आवश्यक पर्ने हरित गृह निर्माण, थोपा सिचाई प्रविधिको विस्तार, आधुनिक कृषि परामर्श तथा कृषि औजारहरुको बिक्रि–वितरण समेत गर्दै आईरहेको छ। आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेड तथा गण्डकि प्रदेश सरकार, भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय, नेपालआर्मी व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्र, र कर्णालि प्रदेशका स्थानिय निकायसँगको साझेदारीमा व्यवसायिक‘ इन्कुवेसन सेन्टर’मार्फत “ learn and do ” तालिम सञ्चालन गर्दै आइरहेको छ । यसका अतिरिक्त कम्पनिले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको सहकार्यमा सञ्चालन हुने व्यवसायिक कृषि उद्यम विकास कार्यक्रमको कार्यान्वयन साझेदारको रुपमा समेत कार्य गर्दै आइरहेको छ । नेपालको कृषि क्षेत्रमा उल्लेखनिय योगदान पुयाए वापत आराभा नेपाल श्रम तथा रोजगार मन्त्रालयबाट “सर्वोत्कृष्ट उद्यमि पुरष्कार” तथा “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” बाट पुरस्कृत भइसकेको छ ।

“ way to lesting ” सेवा सम्बन्धी थप जानकारीको लागि मर्चेन्ट बैंकिङ विभाग प्रमुख सबिन बुढाथोकीलाई मोवाईल नं. ९८५११९०११० वा इमेल sabin.budhathoki@kumaricapital. com मा सोझै सम्र्पक गर्न सकिने व्यहोरा समेत सहर्ष जानकारी गराउदछौं ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement