Advertisement
Advertisement
Advertisement
Advertisement

एसियाकै पहिलो महिला एनआरएनए अध्यक्ष भइन् राधिका

  |      00:00:00   |  
तस्बिर : ज्याप स्टुडियो
तस्बिर : ज्याप स्टुडियो

काठमाडौं। गैह्र आवासिय नेपाली संघ (एनआरएनए) हङकङमा राधिका गुरुङ (टिका) को पुरै प्यानल बिजयी भएको छ । विभिन्न पदका लागि आईतबार सम्पन्न छैटौ अधिवेशन र प्रतिनिधी छनौटमा अधिकांश पदहरु सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष पदका लागि प्रत्यासी कोमल गुरुङले अन्तिम समयमा उमेद्धारी फिर्ता लिएपछि राधिका सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् । गैह्रै आवाशिय नेपाली संघ ९एनआरएनए० कै ईतिहासमा हङ्कङले पहिलो महिला नेतृत्व पाएको छ । बेल्जियमा जानुका गुरुङ् अध्यक्ष भएयता महिलाहरुको नेतृत्वमा खडेरी लागिरहेको एसिया प्यासेफिक डेपुटी रिजनल कोडिनेशनल कृष्ण पाण्डे बताउँछन् ।

यस्तै उपाध्यक्षमा पनि जयन्ती गुरुङले उमेद्धारी फिर्ता लिएपछि निरञ्जन गुरुङ् र कर्म गुरुङ सर्वसम्मत चयन भए । युवा संयोजकमा प्रेम लामालाई सर्वसम्मत चयन गरियो सोहि पदका लागि नरेन्द्र गुरुङले अन्तिम समयमा उम्मेद्धारी फिर्ता लिएका थिए ।

अधिवेशनमा महासचिव र महिला संयोजकका लागी मतदान भएको थियो, जसमा किसन राईले प्रत्यासी बिनय शाहलाई पराजित गरे । महिला संयोजकमा प्रत्यासी ईन्द्र गुरुङ्लाई पराजित गर्दै अनु राई बिजयी भईन । अधिवेशन र निर्वाचनका लागि एनआरएनएका उपाध्यक्षद्धय भवन भट्ट र कुमार पन्त, एनआरएनए प्रशान्त क्षेत्रका सहसंयोजक गोविन्द श्रेष्ठ लगायतको सहभागिता थियो ।

संघको कोषाध्यक्षमा गोकर्ण ढकाल, सचिवमा टिका राना, आई सि. सि. सदस्य मिनबहादुर गुरुङ्, सदस्यहरु किशोरकुमार गुरुङ्, सुरेन्द्रमान घले, बिजयकुमार गुरुङ्, बसन्तबहादुर श्रीनेत, भेषमणी श्रेष्ठ, बिजय श्रेष्ठ, ईन्द्र वनेम, सिमा थापा, धरमकुमार गुरुङ् र्निविरोध चयन भएका थिए ।

नेपाली समाजको स्तरोन्तरी मेरो दृढ लक्ष्य हो स् अध्यक्ष राधिका

नवनिर्वाचित एनआरएनए हङ्कङ अध्यक्ष राधिका गुरुङ् ९टिका०ले नेपाली समाजको स्तरोन्तरीको लागि निरन्तर लागि पर्ने बताईन । सम्पूर्ण शुभचिन्तक, नेपाली समाजलाई धन्यवाद दिदै उनले एनआरएनएमा अग्रजहरुले अहिलेसम्म गरेका सकारात्मक कामहरुलाई आफ्नो कार्यकालमा निरन्तरता दिने बताईन । हङ्कङमा नेपालीहरुका साझा समस्याहरुको पहिचान र समाधानका लागि नेपाल सरकारको प्रतिनिधी संस्था नेपाली कन्सुलेटसाग सहकार्य गर्ने, रोजगार भिषाको समस्या लगायतका विषयमा सम्बन्धित निकायहरुसाग समन्वय गर्ने, नेपालको उत्पादन प्रर्बद्धनका लागि आवश्यकीय पहलहरु गर्ने, गैह् आवाशिय नेपालीमाथि राज्यले गरेको विभेदका विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँने, हङ्कङमा रहेका नेपाली संघसस्थाहरुको एकताको लागि पहलकदमी कार्य जारी राख्ने लगायतका मुद्धामा अर्जुन दृष्टि लगाएर काम गर्ने बताईन ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement