Advertisement
Advertisement
Advertisement
Advertisement

एनएसआरए एनिभर्सरी कप स्क्वासको फाइनलमा कृष्णा र विपना

  |      17:26:00   |  
web image
web image

मंसिर २९, काठमाडौं । एनएसआरए एनिभर्सरी कप स्क्वासको फाइनलमा  नेपालका दुई शीर्ष महिला खेलाडी कृष्णा थापा र विपना ब्लोन एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत महिला एकलको फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघका भवनमा भइरहेको प्रतियोगितामा विपनाले स्वस्थानी श्रेष्ठलाई ११-४, ११-५, ६-११, ११-६ ले हराँदै फाइनलमा पुगिन् ।यस्तै अर्को सेमिफाइनलमा कृष्णाले भावना सुनुवार लाई सोझो सेटमा ११-८, ११-३, ११-४ ले पराजित गर्दै विपनासँग उपाधि भेट पक्का गरिन् ।

यसैगरी गर्ल्स यू १९ को फाइनल साक्षी सुनुवार र रेनेसा महर्जनबीच हुनेछ । पहिलो सेमिफाइनलमा साक्षीले रचना प्रजालाई ११-३, ११-०, ११-३ तथा दोस्रो सेमिफाइनलमा रेनेसाले अर्पणा प्रजालाई ११-८, ११-२, ११-४ ले हराइन् ।

पुरुष एकलतर्फ अरहान्तकेशर सिंह र अमिर ब्लोन यसअ ३ नै फाइनल पुगिसकेका छन् ।नेपाल स्क्वास र्‍याकेट संघ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभर्सरी कप स्क्वास भएको हो । एक्स स्टेपको प्रायोजन रहेको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।साभार अनलाइनखबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement