Advertisement
Advertisement
Advertisement
Advertisement

एजुकेसनले मात्र हुदैन संकार शिक्षा पनि चाहिन्छ

  |      15:21:00   |  

बीमला म्याम तँपाइले स्कुल जस्तो व्याबसायिक हिसाबको रुपले कहिलेबाट सुरु गर्नु भयो रु
२०७१ माघबाट सुरु गरे तर २०७२ मा भुकम्प आयो ३  महिना विदा भयो । पहिला ५जना बाट सुरु गरे । अहिले १५०जना विधार्थी छन् । 
अहिले स्कुलको नाम के भन्नु हुन्छ रु 
मैले डोरेमन  मन्टेस्वरीबाट सुरु गरे यो ५बर्षसम्म चलाए । काठमाडौंको रिमोट एरिया भएकाले बच्चा पठाउनटाढा भयो   र प्पारेन्सको रिक्कोस्ट अनुसार मैले ५सम्म खोले ।भने जस्तो स्कुल पनि नभएको बच्चा जम्मा ६बर्षको हुन्छ टाढा  पठाउन पनि गाह्रो हन्छ ५ सम्म चलाउन प्पारेन्सको रिक्कोस्ट भए पछि  मैले अहिले सम्म ५ सम्म चलाइ राखेकु  छु ।
अहिले ५सम्म चलाएको छु  पहिला पहिला डोरेमन् मन्टेस्वरी चलाएको थिए । यो भक्तपुर दुवाकोटमा पर्छ । 
बसाइ पेप्सिखोला क्षेत्रको हिसाबले टाढा भयो निरु
कस्तो भयो भने मचााहि कलेज स्कुल पढाउदै थिए । सानो सानो बच्चासँग काम गरेको थिइन अनि काम गर्न थाले पछि ९,१०,११,१२ ४वटा कलास पढाउन थाले ।यस्तो बच्चा पढाउदा खेरी एउटा व्याग्राउन्ड बनेको थियो ।त्यसलाई चेन्ज गराउन गाह्रो भयो ।त्यति खेर ६ट्रेन्ड थिएन ।पोलिस मेन्ट दिएर पढाउने चलन थियो ।म २८ बर्षको मात्र थिए २(४ बर्षको मात्र तल माथि थियो टिचरलाई कस्तो रेस्पेक्ट गर्नु पर्छ भन्ने उनीहरुलाई थाहा थिएन ।उनीहलाई टिचरलाई रेस्पेक्ट गर्नुपर्छ भन्ने संस्कार थाहा थिएन ।एजुकेसनले मात्र हुदैन संकार शिक्षा पनि चाहिन्छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement