पुस ९,काठमाडौं ।नेपाली बजारमा सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १९ हजार ३५० रुपैयाँमामूल्यमा कारोबार भइरहेको छ।
यो दिन चाँदी तोलामा १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो दिन अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ बढेको छ। सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा बढेर प्रतिऔंस २ हजार ५५ डलरमा कारोबार भइरहेको छ ।