Advertisement
Advertisement
Advertisement
Advertisement

अर्बपति जेफ बेजोसको अन्तरिक्ष उडान, कस्तो रह्यो १० मिनेटको यात्रा ?

  |      13:04:00   |  
web image
web image

साउन ६, काठमाडौं । अर्बपति अमेरिकी कारोबारी एवं अमेजनका संस्थापक जेफ बेजोसले मंगलबार अन्य ३ जनाका साथ अन्तरिक्ष यात्रा पूरा गरेका छन्।

यो यात्रामा बेजोसका साथ उनका भाइ मर्का, ८२ वर्षीया पूर्वपाइलट वैली फन्क र १८ वर्षीय ओलिभर डायमेन थिए। यो १० मिनेट १० सेकेन्डको यात्रा थियो। त्यसपछि उनीहरु प्यारासुटका माध्यमबाट धर्तीमा फर्किएका थिए। 

वैली अन्तरिक्षमा जाने पहिलो सबैभन्दा बढी उमेरकी महिला बनेकी छन् भने ओलिभर सबैभन्दा कम उमेरका व्यक्ति बनेका छन्। आफ्नो यात्राका बारेमा बेजोसले भने, ‘एस्ट्रोनोट बेजोसको सबैभन्दा स्मरणीय दिन।’

यो यात्रा बेजोसको कम्पनी ब्लु ओरिजनको अन्तरिक्ष यान ‘न्यु सेफर्ड’ बाट गरिएको थियो। ब्लु सेफर्डलाई अन्तरिक्ष पर्यटनलाई बढावा दिने हिसाबले डिजाइन गरिएको छ। यसमा ठूलठूला झ्याल रहेृका छन् । ता कि यसमा सवार यात्रुले अन्तरिक्षबाट धर्तीको सुन्दरता अवलोकन गर्न सकून्।

यो यानले मंगलबार अमेरिकाको टेक्सासबाट अन्तरिक्षको उडान भरेको थियो। अन्तरिक्षमा पुगेपछि यात्रुले करिब ४ मिनेटसम्म भारहीनताको अनुभव गरेका थिए। उनीहरुले आफ्नो सिटको पेटी खोलेर हावामा तैरिँदै सुखद् अनुभव बटुले।

– एजेन्सी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement