Advertisement
Advertisement
Advertisement

रासस


डोल्पामा बन्यो पहिलो आधुनिक सालनाल विसर्जन गृह

1504879510nepalesewomen.png
भदौ २३, डोल्पा।  डोल्पा सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमा सुविधा सम्पन्न प्लासिन्टा पिट ९सालनाल बिसर्जन गृह० निर्माण गरिएको छ । नेपाल रेडक्रस जिल्ला शाखा र जिल्ला अस्पताल बिकास समितिको संयुक्त प्रयासमा ९सालनाल बिसर्जन गृह० निर्माण गरिएको हो ।   रेडक्रस सोसाईटी जिल्ला शाखाको २ लाख ८० हजार र अस्पताल बिकास समितिको १ लाख सहित ३ लाख...

हराएकी बालिका फेला परिन्

1504878485nepalesewomen.png
भदौ २३, नवलपरासी । गत मंगलबारदेखि हराइरहेकी नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराघारी बस्ने एक बालिका फेला परेकी छिन् ।    आशा गुरुङकी १२ वर्षीया छोरी अस्मिता गुरुङ गत मंगलबार गंगा मावि गंगाबस्तीबाट साथीहरुसँग दिउँसो १२ बजेको समयमा पौडी खेलिरहेको अवस्थामा हराएकी थिइन् ।    तीनजना साथी घर फर्के तर अस्मिता भने दाइको ससुराली...

पूर्व मिस नेपालसहित ३ सयबढीलाई राष्ट्रपतिबाट विद्यापदक प्रदान

1504877586RssImages1504853130627ProKtm20170908EducationPadak38PZbUBSp0I.jpg
भदौ २३, काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औँं राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान गरेका छन् ।    राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा उनले नेपाल विद्याभूषण पदक ‘क’बाट २१५ जना, ‘ख’बाट ८२ जना, ‘ग’बाट २८ जना, स्नातक...

Advertisement

महिला तथा बालबालिका हिंसाविरुद्ध सचेतना कार्यक्रम

1504801546201405151885-600x0.jpg
भदौ २२, पोखरा।  सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, माटेपानी, पोखराले बुधबार यहाँ महिला तथा बालबालिका हिंसाविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।    विभिन्न क्षेत्र सम्बद्ध १११ जनाको सहभागिता रहेको कार्यक्रममा अधिवक्ता इन्द्रप्रसाद बराल र भुवन पराजुलीले सहजीकरण गरेका थिए ।    कार्यक्रममा पोखरालेखनाथ...

अपहरणमा परेकी बालिकाको सकुशल उद्धार

1504801105nepalesewomen.png
भदौ २२, धादिङ। पोखराको चिप्लेढुङ्गाबाट अपहरण गरिल्याइएको एक बालिकालाई प्रहरीले उद्धार गरेको छ ।    धादिङस्थित पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका खेस्टेबाट एक दुई वर्षीया बालिकालाई उद्धार गरिएको सिम्लेस्थित प्रहरी प्रहरी सहायक निरीक्षक सिम जिसीले बताए । धादिङको धुनीबेसी नगरपालिका धार्के निवासी २७ वर्षीय सन्तोष...

घर फर्केनन् विद्यालय गएका शिक्षक

1504800661imagesgj2pgQXn0J.png
भदौ २२, नवलपरासी। नवलपरासीमा एकजना शिक्षक बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय कावासोतीमा निवेदन दर्ता गराएका छन् ।    नवलपरासीको कावासोतीका रामप्रसाद चापागाईं देबचुली नगरपालिकामा रहेको विश्वज्योति बोर्डिङ स्कूलमा पढाएर घर नफर्किएको भनी परिवारजनले प्रहरीमा निवेदन दिएका हुन् ।    गत भदौ १६ गते...

Advertisement

मनाङको आलु अब काठमाडौँतिर

1504800379p050jjpn-702x336.jpg
भदौ २२, मनाङ । बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु अहिले काठमाडौँ भित्रिन थालेको छ ।    मोटरबाटो नहुँदा यहाँ उत्पादन भएको स्वादिलो आलु जिल्ला बाहिर जान सकेको थिएन।    जब मोटर बाटो आयो, सानै भएपनि सवारीसाधन चल्न थाले र यहाँका उत्पादन देशका कुनाकुनामा पुग्न थाले । हिमालपारिको जिल्ला मनाङ आलुखेतीको लागि प्रख्यात छ ।...

नौ वर्ष हुँदा पनि हलियाको स्थिति उस्तै

1504800131haliyad9gcbyyRx4.jpg
भदौ २२, बाजुरा। अरुको हलो जोतेर खाने हलियालाई सरकारले मुक्त गरेको आज नौ वर्ष पुरा भएको छ । वि सं। २०६५ आजकै दिन सरकारले पाँचबुँदे सहमतिमा हलिया मुक्त गरेको थियो । हलियालाई मुक्त गरेको नौ वर्ष वितिसक्दा पनि अझै हलियाले साहुको हलो जोत्दै आएका छन् ।    हलियाहरूले दैनिक छाक टार्न र बालबालिकालाई पालन पोषण गर्न अहिलेपनि हलिया बस्दै आएकोमा...

यस वर्ष मुस्ताङमा स्याउ उत्पादन दश प्रतिशतले वृद्धि

1504799925IMG0937.jpg
भदौ २२, मुस्ताङ । मुस्ताङमा स्याउको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।    गत वर्ष चार हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष अनुकूल मौसम, रोग, किराको समस्या कम भएको र नयाँ बोट थपिएकाले उत्पादन बढेको कार्यालयका योजना अधिकृत...

Advertisement

कृषिमा आठ करोड २६ लाखको क्षति

1504799706floodtaraiN7p0Ev2giw.jpg
भदौ २२, दाङ । यहाँ बाढीका कारण कृषिबालीमा रु आठ करोड २६ लाख बराबरको क्षति भएको छ ।    गएको साउन महिनाको अन्त्यतिर आएको बाढीले दंगीशरण गाउँपालिका र तुलसीपुर उपमहानगपालिकामा सबैभन्दा बढी क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । एक हजार ११५ हेक्टर जमिनमा लगाइएको धानबाली र मकैबाली पूर्णरुपमा क्षति भएको र यसबाट एक हजार...

बाढीपीडित दृष्टिविहीन छात्रलाई शैक्षिक सामग्री

1504687419sttesnory-samangriBI8LytnK1s.jpg
भदौ २१,बर्दिवास।  महोत्तरी जिल्लाको लोहारपट्टीस्थित भेरुखी माध्यमिक विद्यालयका बाढीपीडित दृष्टिविहीन छात्रले शैक्षिक सामग्री र लत्ताकपडा राहतस्वरुप पाएका छन् ।    साउन मसान्तको बाढीले खाने चामल, कपी–कलमसहितका शैक्षिक सामग्री बगाएर आपत्मा परेमा १० जना दृष्टिविहीन छात्रलाई नेपाल नेत्रहीन संघ, नेत्रहीन पुुनःस्थापन कार्यक्रम...

पाल्पाको साल्लेधारा र तीनधार क्षेत्रका बासिन्दा टुकीको भरमा, किसानलाई नोक्सान

1504687295palpadN0dSjnUjG.jpg
भदौ २१, पाल्पा। रैनादेवी छहरा गाउँपालिकास्थित छहराको साल्लेधारा र तीनधार क्षेत्रका बासिन्दा एक महिनादेखि टुकीको भरमा रात बिताउन बाध्य भएका छन् ।    विद्युत् ट्रान्सफर्मर चट्याङ लागेर पड्केपछि साउन २८ गतेदेखि १२० घरधुरी अँध्यारोमा रात बिताउन बाध्य भएका हुन् । मोबाइल र लाइट चार्ज गर्नमात्र एक घण्टा पैदल हिँडेर मेहलधाप पुग्नुपर्ने...

Advertisement

आजदेखि सुरु भाे सोह्रश्राद्ध

1504675663shradha.jpg
२१ भदौ, काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ ।   प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध...

कागती बेचेर पाँच वर्षमा करोडपति

1504630600dsc9296yq7ifAcTjt.JPG
सुरेन्द्र भण्डारी ► भदौ २०, सुरुङ्गा । झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बन्नुभएको छ ।    नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बन्नुभएको हो । उहाँले अहिले वार्षिक रु २० लाखभन्दा बढी आम्दानी...

युवतीको मृत्युको घटना शंकास्पद

1504529877dead.jpg
भदौ १९, दैलेख।  कालीकोट जान भदौ १४ गते हिँडेकी एक युवतीको विष सेवनबाट मृत्यु भएको भनिए पनि त्यो घटनालाई शंकास्पद ठानिएको छ ।    युवतीसँगै ट्रक चालक तीन दिनसम्म दैलेखको खिड्कीजिउलाको आले होटलमा बसेको र १७ गते बिहानको ३ बजे उनले विष सेवन गरेको भन्दै उपचारका लागि सदरमुकाम दैलेख बजार ल्याउँदा बाटोमै मृत्यु भयो ।    जिप्रका दैलेखले...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement