Advertisement
Advertisement
Advertisement
Advertisement

खाली पेटमा के खाने के नखाने ?

  |      15:21:00   |  
वेब तस्विर
वेब तस्विर

असार २८, काठमाडौं । हाम्रो  सानो गल्तिले शरीरमा कहिल्यै निको नहुने रोग लाग्न कमि समय पनि लाग्दैन् । क्षणभरमा नै हाम्रो शरीर कमजोर भएर जान्छ । यसरी रोगको शिकार हुनु भन्दा पहिले नै स्वास्थ्यमा निकै ध्यान दिनुपर्छ । यस्का लागि सबैभन्दा पहिला हामीले खानपानमा विशेष ध्यान पुर्याउनुपर्छ । 
 

कुन समयमा के खाने के नखाने ? खासगरी बिहान खाली पेटमा विशेष ध्यान राखौं । कुनै बेला शरीरलाई फाईदा गर्ने चिजले पनि खाली पेटमा हानी पुर्याउन सक्छ ।

 

केरा : केरामा म्यागनेसियम अधिक हुन्छ । तर यो बाहेक खाली पेटमा अन्य खानेकुराले  रगतमा मिनिरल्सको मात्रा बढाउन सक् , जस्ले स्वास्थ्मा नकरात्मक असर पर्न सक्छ ।
 

दही : दहीमा राम्रो मात्रामा प्रोबायोटिक्स रहेको हुन्छ । तर खाली पेटमा खानाले दहीमा रहेको हाइड्रोक्लोरिकले स्वस्थ ब्याक्टेरियालाई पनि नास गरिदिन्छन  ।
 

सिट्रस फल : धेरै मात्रामा साइट्रिक एसिड म्यूकस मेम्ब्रेन लाई क्षति पुर्याउन सक्छ । तर यसको अलवा कागतीको सेवन गर्न सकिन्छ किन कि यसले डिटक्सिफिकेशनको काम गर्छ ।

 

खालि पेटमा पनि खान सकिने खानेकुरा 
सुकेको फल : सुकेको फल प्रोटिनको स्रोत हो । साथै यसमा भिटामिन, खनिज, ओमेगा ३ फैटि एसिड र एंटिआक्सिडेंट हुन्छ ।

 

मह : खनिज, अमिनो एसिड, भिटामिन र रोग प्रतिरोधी तत्व बाट भरिपुर्ण हुन्छ । महले रोगबाट बच्ने प्रतिरोधात्मक शक्तिलाई बढाउँदछ । पाचन सम्बन्धि बिरामीको खतरालाई कम गर्न सहयोग गर्दछ । यसलाई मनतातो पानीमा ओट्समा चिनिको सट्टामा पनि लिन सक्छौं ।
 

तरबुजा :  तरबुजाले ईलेक्ट्रोलाइट तथा पानीको मात्रा ठिक राखि शरीरमा भिटामिन पुर्याउँछ । यसमा फ्लेवेनोइड नामको एंटिअक्सिडेन्ट हुन्छ जुन टिस्यू र शरीरलाई संक्रमणबाट बचाउँछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement