Advertisement
Advertisement
Advertisement
Advertisement

हातेमालो साहित्य संगमको 'शाव्दिक समारम्भ'मा रचनाको बाढी

  |      17:20:00   |  
हातेमालो साहित्य संगमको 'शाव्दिक समारम्भ'मा रचनाको बाढी

असार १९, काठमाडौं।  हातेमालो साहित्य संगमको नियमित काव्य श्रृङ्खला 'शाव्दिक समारम्भ' शनिवार एक समारोह बीच डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाटमा सम्पन्न भयो ।

 

सुनिल अधिकारी अध्यक्ष, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल प्रमुख अतिथि र विशेष अतिथि रामकाजी कोने रहेको सो समारोहको सञ्चालन संस्थाका महासचिव विपिन मर्मले गरेका थिए।
 

सो कार्यक्रमको सर्जकको रुपमा मुक्तककार निशा के.सी. रहनु भएको थियो । के.सी.ले  वाचन गर्नु भएको मुक्तकहरुमा देशप्रेम, सामाजिक विसङ्गति प्रतिको व्यङ्ग्य तथा प्रेमिल भाव रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि गजलकार ज्ञानुवाकर पौडेलले रचना उत्कृष्ट बनाउनको लागि समय लाग्ने र त्यसका लागि लगनशीलता र धैर्यता दुवै हुनु पर्ने कुरा उल्लेख गरे ।

त्यस्तै, कार्यक्रमका विशेष अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले यस्ता खालका साहित्यिक कार्यक्रमहरुले नवसर्जकहरुलाई थप हौसला प्रदान गर्ने विचार व्यक्त गरे ।

 

कार्यक्रममा  गीतकार तथा चलचित्रकर्मी प्रकाश सुवेदी, सुर्खेतकी गजलकार तथा मनोसामाजिक परामर्शदाता सृजु शाह, रविन्द्र अनुराग, ज्ञानी राजा मानन्धर, कोपिला घिमिरे, प्रदीप रत्न शाक्य, सीता प्याकुरेल, अञ्चल वान्तवा, बिमला दाहाल, प्रकाश वस्नेत गफाडी, दुर्लभ शाह यात्री, शान्ती शर्मा, शिवराम खड्का, पुष्पा धमला, घनश्याम मुडभरी यात्री, बद्री उप्रेती, नम्रता उप्रेती, बिमल झा, तुलसी नारायण चित्रकार, उत्तम पोखरेल, ओजस्वी गौतम, उत्तम विचार ञसर्जकझ, सरिता थापा मगर, पदम दोङ्ग, वसन्त वली, गणेश प्रसाद खतिवडा, लुमन्ती चित्रकार, रुपेश अञ्जान, निर्मल पराजुली, सागर बोहरा ‘अंकल’, रविन्द्र आशिष ‘शैली’, दुर्गा तिवारी, देवकी तिमल्सिना, बिमला अधिकारी, पार्वती अधिकारी, शिवहरि खतिवडा, भुवन शिवाकोटी लगायतका सर्जकहरुले विविध विधा र विषयमा आ–आफ्ना रचना वाचन गरेका थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement