Advertisement
Advertisement
Advertisement
Advertisement

सौन्दर्य क्षेत्रमा युवतीहरुको बढ्दो आकर्षण, लक्ष्मी हेयर एण्ड व्युटी स्टुडियोमा कार्यरत अधिकांश महिला नै

  |      15:17:00   |  
सौन्दर्य क्षेत्रमा युवतीहरुको बढ्दो आकर्षण, लक्ष्मी हेयर एण्ड व्युटी स्टुडियोमा कार्यरत अधिकांश महिला नै

असोज १४, काठमाडौं । बिगत अठार वर्षदेखि राजधानीमा अनवरत रुपमा संचालित लक्ष्मी हेयर एण्ड व्युटी स्टुडियोले आजसम्म धेरै महिलाहरुलाई रोजगार दिएको छ । सानै उमेरदेखि यस क्षेत्रमा हात हालेका लक्ष्मी ठाकुरलाई राजधानीमा नचिन्ने सायद कमै होलान । उनी यो क्षेत्रका अव्वल व्यक्ति मानिन्छन् ।

लक्ष्मी हेयर एण्ड व्युटी स्टुडियोमा हाल ४० जना महिला कार्यरत छन् भने पुरुष ८ जना मात्र छन् । यहाँ काम गर्ने सबै युवतीहरु काममा लगाव राख्ने र सिकाय बमोजिम काम गर्न सक्ने भएकाले धेरै महिलाहरुलाई आफ्नो व्यवसायमा राजगार दिएको संचालक लक्ष्मी ठाकुर बताउँछन् । 

 

सौन्दर्य व्यवसायमा अधिकांश महिलाहरु नै सहभागी छन् भन्ने कुराको लक्ष्मी हेयर एण्ड व्युटी स्टुडियोमा कार्यरत युवतीहरुको संख्याले पुष्टी गर्छ । राजधानीकै तिनक्षेत्रमा संचालित लक्ष्मी ठाकुरको व्यवसायले कोटेश्वरको भाटभटेनी, महाराजगञ्ज भाटभटेनी, पुलचोक भाटभटेनी निकै सबैको विश्वास जितेको छ । तिन वटै स्टुडियोमा काम गर्ने सबै युवतीहरु नै छन् ।

 

सबै युवती  प्लस टु पूरा गरेका र डिप्लोमासम्मको अध्ययन पूरा गरी यहाँ काम गर्न अवसर पाएको निकै खुशी भएको २२ वर्षिया शोभा सुनुवार बताउँछिन् । शोभाले काम गरेको एक वर्ष पूराभयो । उनी भन्छिन् लक्ष्मी सरले गर्ने व्यवहार एकदमै राम्रो छ । काम सिकाउनेदेखि लिएर जानेको कुरालाई ग्रहाकको माग बमोजिम सेवा प्रदान गर्ने तौर तरिकाका बारेमा हामीलाई सम्झाइरहनुहुन्छ । शोभा कोटेश्वरको भाटभटेनी शाखामा कार्यरत छिन् ।

यस्तै अर्की कृष्ण प्यारी लाखेमरुले काम गरेको ६ वर्ष भयो । उनी निकै सन्तुष्ट छिन् । काम गर्न कुरामा कुनै किसिमको बाँधा अवरोध नहुने भएकाले म यहाँ लामो समयदेखि कार्यरत छु । यहाँको पारिवारिक वातावरण लक्ष्मी सरले गर्न प्रेरणात्मक व्यवहारले नै आफू लामो समय टिकेको कृष्णा बताउँछिन् । 

 

पछिल्लो समय गाउँदेखि शहरसम्म सौन्दर्य व्यवसाय निकै फस्टाएको छ । जहाँ महिलाहरुको सहभागिता उल्लेख्य छ । पुरुषको तुलनामा महिलाहरु नै यो क्षेत्रमा आकर्षित छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement