Advertisement
Advertisement
Advertisement
Advertisement

सेयर बजारमा महिला : घरको काम भ्याएर पैसा कमाउँदै

  |      13:28:00   |  
तस्वीर : मनोज बाबु
तस्वीर : मनोज बाबु

साउन ७, काठमाडौं ।  सेयर बजारमा महिलाहरुको आकर्षण निकै बढेको छ । घरकै काममा मात्र व्यस्त हुने महिलाहरु अचेल सेयर बजार सूचक (नेप्से इन्डेक्स) को उत्तारचढाब हेरेर बस्छन् । 

तथ्यांकका अनुसार ५ वर्षअघि सेयर बजारमा करिब १ हजार महिलाहरु मात्रै सक्रिय थिए । जुनबेला कूल लगानीकर्ताको संख्या ७ लाख थियो । अहिले १२ लाख सेयर लगानीकर्ता छन्, जसमध्ये ४ लाख ७० हजार महिला लगानीकर्ता छन् ।

पछिल्लो समय महिलाहरु शेयरबाट कसरी आम्दानी गर्न सकिन्छ ? कतिबेला सेयर किन्ने र कतिबेला बेच्ने ? भन्ने बारेमा समेत तालिम लिन थालेका छन् । त्यस्तै अहिले बजारमा शेयर कारोबार सम्बन्धी तालिम दिने विभिन्न तालिम केन्द्रहरु पनि खुलेका छन् । 

उक्त तालिम केन्द्रले शेयर किन्ने बेच्ने तरिका, सेयर धितो राखेर बैंकबाट कर्जा लिने तरिका लगायतका विषयमा तालिम समेत दिन्छन् । यसकारण, सेयर बजारमा दैनिक जसो महिलाहरुको सहभागिता बढ्दै गएको सेयर लगानी कर्ता महादेवी मैनालीले जानकारी दिइन् । उनी भन्छिन्, - 'घरको काम पनि भ्याएर यसरी बाहिर निस्कन खासै सजिलो छैन । तर पनि आत्माविश्वास जुटाएर अगाडी बढ्न सक्दा आर्थिक रुपमा सशक्त हुन सकिने रहेछ ।'


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement