Advertisement
Advertisement
Advertisement
Advertisement

सुत्केरीमा बढेको शरीरको वजन यसरी घट्उन सकिन्छ

  |      17:22:00   |  
वेब तस्विर
वेब तस्विर

साउन ७, काठमाडौं । गर्भवती अवस्था महिलाहरुको शारीरिक रुपमा कमजोर हुने भएकाले विस्तारै महिलाहरु मोटाउन थाल्छन् । गर्भवती अवस्था पछाडी झनै महिलाहरुकोे शरीरको तौल बढ्छ । यसरी बढ्को तौललाई घटाउन महिलाहरुका लागि निकै चुनौतीको विषय बन्छ । त्यसैले गर्भअवस्थामा नै  स्वास्थ्यमा ध्यान दिन सक्ने हो भने वजन कम गर्न खासै मुस्किल हुँदैन् । 

 

गर्भवती अवस्थामा ध्यान दिनुपर्ने कुराहरु 

►कुनै पनि खानेकुराहरु एकै पटक खानुको साटो हरेक दुई घण्टामा थोरै थोरै मिलाएर खानुपर्छ । 

►डाइटमा रिफाइन सुगरको अलवा नेचुरल सुगर समावेश गर्नुपर्छ । जस्मा मौसमी फल अर्थात सलाद  समावेश गर्न सकिन्छ । यी खानेकुराहरुले शरीरमा सुगरको मात्रा कम गराउँदछ । साथै शरीरलाई आवश्यक पौष्टिक तत्वको अभाव पूरा गर्छ । 

►गर्भअवस्थामा जुनसुकै मौसम होस शरीरमा पानीको कमी हुन दिनु हुन्न । 
यदि पानीको मात्र कम भयो भने शरीरमा भएको टक्सीन बाहिर निस्कन थाल्छ र शरीर कमजोर पर्छ । 

►गर्भअवस्थामा महिलाहरु नियमीत काम गर्न छाड्ने र अधिक सुत्न तथा आराम गर्ने हुँदा शरीरमा समस्या आएको पत्तै पाउँदैनन् । यसकारण सामान्य अवस्थामा जस्तै नियमित काममा  लागे शरीर फिट रहन्छ । 

 

पश्चात ध्यानदिनुपर्ने कुराहरु 
►गर्भअवस्था पछि महिलाहरु बढेको वजन कम गर्ने होडमा खाना वा नास्ता खान छाड्ने गर्छन् । यो सरासर गलत हो । यस्तो अवस्थामा शरीरलाई चाहिने आवश्यक पोषक तत्व पूर्ण रुपमा प्रदान गर्नुपर्छ । खाना कम मात्रमा खानु राम्रो हो । खान छोड्नु शरीरका लागि गलत कुरा हो  ।

►वजन घटाउनका लागि एकै पटकमा अधिक एक्सरसाईज गर्नृु राम्रो हैन । लामोसमय अभ्यास गर्नुपनि गलत कुरा हो । बेलुकाको खाना खाएपछि  २० मिनेट हिड्नाले राम्रो परिणाम दिन्छ । यस्ले विस्तारै एक्सरसाइज गर्न सक्ने बनाउँछ । 

►डाइटमा फाइवर अर्थात रिच प्रोटिन दिने खानेकुरामा जोड दिने । खान ठिक्क मात्रमा खाएको राम्रो । धेरै मसलेदार तथा तैलिय खानबाट टाँढै बस्ने । 

►फ्राई खानाको सट्टामा उसिनेको वा पानीको मात्र बढाउने खालका खानामा विशेष ध्यान दिने । शरीरमा पानीको मात्र कमी हुनु भएन । मिठाइका परिकारबाट परहेज राख्ने । वोसोयुक्त खानेकुरा पनि नखाने । यसरी खानेकुरामा ध्यान दिने हो भने गर्भअवस्थामा एक्कासी बढेको शरीरको तौल कम गर्न समय लाग्दैन् ।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement