Advertisement
Advertisement
Advertisement
Advertisement

'याजिदी महिलाको सुरक्षा गरियोस्'

  |      13:36:00   |  
'याजिदी महिलाको सुरक्षा गरियोस्'

पुस २, दोहा, कतार। नोबेल पुरस्कार विजेता तथा इराकी जिहादी समूहको निगरानीमा रहेका पूर्व युद्धबन्दी नादीया मुरदले इश्लामिक स्टेट (आइएस) समूहका नेताहरूलाई याजिदी अल्पसङ्ख्यक समुदायका महिलाहरूमाथिको अपराधबारे अन्तराष्ट्रिय अदालतमा मुद्दा फैसला हुनुपूर्व उनीहरूको सुरक्षा गरिदिन आइतबार आग्रह गर्नुभएको छ । 

 

इराकी आइएस समूह (दायस)लाई अन्तराष्ट्रिय अदालतमा ल्याइनुपूर्व उनीहरूको आक्रमणको निशाना बन्दै आएका याजिदी महिलाहरूको सुरक्षाका लागि अन्तराष्ट्रिय समुदायले जिम्मेवारी लिनुपर्छ,” २५ बर्षीय इराकी नागरिक मुरदले कतारमा भइरहेको अन्तराष्ट्रिय सम्मेलनमा बताउनुभयो । 

 

मुरद्ले इराक र उक्त क्षेत्रका अन्य मुलुकहरूका नेतृत्वलाई सङ्केत गर्दै भन्नुभयो, “मेरो याजिदी अल्पसङ्ख्यक समुदायका सदस्यहरूमाथि आतङ्कवादी समूह दायसले गर्ने गरेका कुकृत्य र अपहरणजस्ता जोखिमबाट उनीहरूलाई जोगाउनु प्रमुख चुनौति बनेको छ । उनीहरूलाई दिनदिनै प्रताडित बनाइएको छ ।” 

 

मुरद्लाई याजिदी समुदायको अधिकारका लागि गरेको योगदानस्वरूप करिब एक महिना पहिले यस बर्षको नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित गरिएको थियो । उक्त पुरस्कार मुरद् र एक जना कङ्गोली चिकित्सकलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । 

 

हजारौँ याजिदी महिला, किशोरीसहित मुरदलाई आइएसले इराकको सिनजार क्षेत्रबाट सन् २०१४ मा अपहरण गरी बर्बर दुब्यबहार गरेका बताउने गरिन्छ । इराक युद्धका समय करिब तीन हजार महिला तथा किशोरीलाई अपहरण गरिएको र बलात्कार गरी योनदासीका रूपमा बेचिएको थियो । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement