Advertisement
Advertisement
Advertisement
Advertisement

मेकअपबाट स्लिम लुक देखाउन सकिन्छ : व्यटीसियन सोनु

  |      21:21:00   |  
व्युटीसियन सोनु श्रेष्ठ
व्युटीसियन सोनु श्रेष्ठ


व्युटीसियन सोनु श्रेष्ठ

आयना व्युटीपार्लर, बानेश्वर काठमाडौं 

साउन ३१, काठमाडौं।  मेकअप सुन्दर देखिन मात्र होइन आफूलाई देखाउनका लागि पनि हो । कुनै फिचर्स हाइलाइट गर्न वा आफ्नो फेस वा सेप फरक देखाउनु छ भने वा आफ्नो फेसलाई स्लिम देखाउनु छ भने सही मेकअप सहज माध्यम हुन्छ । अनुहार चौडा छ भने बाहिरी भागमा डार्क सेडको फाउन्डेसन प्रयोग गरी जुन फिचर्सलाई उभार्नु छ त्यहाँ लाइट सेड प्रयोग गर्नुपर्छ । 

 

हाइलाइटको मद्दतबाट आफ्नो मुहारलाई स्लिभ देखाउन सकिन्छ । हाइलाइटलाई आइब्रोजका बीचमा प्रयोग गर्नुपर्छ । त्यसपछि नोजब्रिजमा लगाउनुपर्छ । अपर लिप्स चिउँडोको बीच भागमा लगाउनुपर्छ । आई मेकअपलाई हाइलाइट गरी अनुहारलाई स्लिम देखाउन सकिन्छ । आँखालाई ब्राइट देखाउने आइस्याडो प्रयोग गर्नुपर्छ । आँखाको कुना र ब्रो–बोन मुनि हाइलाइटर प्रयोग गर्नुपर्छ । डार्क सर्कल्स छ भने आँखालाई हाइलाइट गर्नुको अर्थ हुँदैन, त्यसको नकारात्मक इफेक्ट पर्छ । केट आइजले मोर्डन लुक मात्र प्रदान गर्दैन, स्लिम लुक पनि दिन्छ । कारण यो लुकका लागि लाइनर बाहिर तथा माथिपट्टि प्रयोग गर्नुपर्छ । यसबाट ध्यान फेस बाहिर र आँखामा जान्छ । 

 

चिउँडो फ्याबी र बोसोले भरिपूर्ण छ भने जे लाइनमा ब्रोन्जर प्रयोग गर्नुपर्छ । ब्रोन्जर सही ढंगबाट ब्लेन्ड गर्नुपर्छ । सिमरी मेकअपबाट पनि अनुहारलाई स्लिम लुक दिन सकिन्छ । सिमरी हाइलाइटरलाई आफ्नो कोलर बोन र चिकबोन्समा प्रयोग गर्नुपर्छ । सिमरी मेकअपलाई फेसको बोनी स्ट्रक्चरमा लगाउँदा अनुहारको बोन्स हाइलाइट हुन्छ । यसो गर्दा फ्याटी भागबाट ध्यान हट्छ र अनुहार स्लिम देखिन्छ । केशबाट पनि अनुहारमा स्लिम लुक प्राप्त गर्न सकिन्छ । केशले मुहार कभर गर्नुभन्दा त्यसलाई स्मार्टली कलर गर्नु राम्रो हुन्छ । केशलाई डार्क सेड दिएर टुप्पोलाई लाइट राख्नुपर्छ । 

 

आफ्नो अनुहार आसपासको स्ट्रेन्डलाई डार्क सेडबाट कलर गरी क्राउन नजिक कलर्सलाई लाइट राख्नुपर्छ । चिकबोनलाई डिफाइन गरेर पनि फेसलाई स्लिम लुक दिन सकिन्छ । आफ्नो स्किन टोनमा थोरै डार्क सेडको पाउडरबाट आफ्नो चिकबोन नजिक लाइन तान्नुपर्छ । यसलाई कानदेखि लिएर मुखको कर्नरसम्म ब्लेन्ड गर्नुपर्छ । यो लाइनको ठीक माथि आफ्नो फेभरेड ब्लसको लाइन तानी त्यसै प्रकारले ब्लेन्ड गर्नुपर्छ । ब्लसमाथि हाइलाइटरको हिन्ट एड गरी चिकबोन्सलाई डिफाइन गर्नुपर्छ । 

 

नाकलाई स्लिम लुक दिनुपर्छ । यसबाट मुहार स्लिम देखिन्छ । त्यसपछि डार्क सेडको पाउडरबाट नाकको दुवैतर्फ लाइन तान्नुपर्छ । सानो ब्रसको माध्यमबाट यसलाई राम्रोसँग ब्लेन्ड गर्नुपर्छ । हाइलाइटरबाट आइब्रोको बीचदेखि नाकको सेन्टरसम्म लाइट ड्र गर्नुपर्छ । हाइलाइटरबाट नाकको मुख्य भाग हाइलाइट हुन्छ र साइडको डार्क सेड्सबाट नाकलाई स्लिम लुक प्राप्त हुन्छ । यसबाट फेस स्लिम देखिन्छ । जे लाइनलाई सार्प लुक दिएर पनि स्लिम लुक प्राप्त गर्न सकिन्छ । आफ्नो जे लाइनमा पाउडरको लाइन ड्र गरी ब्लेड गर्नुपर्छ । यसबाट जे लाइन सार्प देखिन्छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement