Advertisement
Advertisement
Advertisement
Advertisement

भोली वर्षका दश उत्कृष्ट महिला (वुमन अफ द इयर) घोषित हुँदै

  |      13:38:00   |  
भोली वर्षका दश उत्कृष्ट महिला (वुमन अफ द इयर) घोषित हुँदै

भदौ ८, काठमाडौं ।  वुमन विथ भिजनले भोली शनिबार सुवर्ण शम्सेर मार्गस्थित रोयल एम्पायर बुटीक होटलमा आयोजित हुने एक कार्यक्रमकाबिच वर्षका दश उत्कृष्ट महिला घोषित गर्दैछ । केही समय अगाडी वुमन विथ भिजनले गरेको मनोनयन गरेको सय जना सफल महिलाहरुबाट वर्षका दश उत्कृष्ट महिला वुमन अफ द इयर घोषणा गर्ने भएको हो । विभिन्न दश क्षेत्रका आफ्नो कर्मले सफल भएका र सफलताको पहिचान बनाइसकेका उत्कृष्ट महिलाहरुलाई मनोनयन गरि भोटिङ र जुरीको निर्णय पश्चात सय मध्यबाट वर्षका दश उत्कृष्ट महिलाहरु भोली घोषित हुनेछन् । 

पछिल्लो समय नेपाली महिलाहरुमा बढ्दै गएको सहास, सफलता र राष्ट्रिय स्तरमा उनिहरुले देखाएको जिम्मेवारीको कदर अर्थात सम्मान गर्नै पर्ने महसुस गर्दै वुमन विथ भिजनले सन २०१६ देखि वुमन अफ द इयरले महिलाहरुलाई प्रोत्सहान गर्न थालेको वुमन विथ भिजनका शाश्वत राज शर्मा बताउँछन् । उनि भन्छन् ‘ आगामी वर्षहरुमा हामी देशभरका महिलाहरुको सफलतालाई एकै ठाउँमा ल्याउने योजनामा छौ । अझै हामीले दुरदराजका सफल महिलाहरुलाई समेट्न सकेका छैनौ ।  वुमन विथ भिजन महिलाहरुका हरेक क्षेत्रमा पुग्नेछ । 

वुमन विथ भिजनले पोलीटिसीयन अफ द इयर, विज्नेस वुमन अफ द इयर, इन्टरपेनर अफ द इयर, कर्पाेरेट वुमन अफ द इयर, युथ आइकन अफ द इयर, प्रोफेस्नल अफ द इयर, मिडिया पर्सन अफ द इयर, आर्ट एण्ड मुभी पर्सन अफ द इयर, ग्ल्यामर आइकन अफ द इयर, पिपुल फेभ्रेट अफ द इयर जस्ता हरेक विद्याहरुबाट एक जना महिला वुमन अफ द इयर घोषित हुनेछन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement