वेब तस्विर
चैत २७, काठमाडौं । चैत १७ गते आएको हावाहुरीको कारण क्षतिग्रस्त बारा जिल्लास्थित फेटा गाउँपालिका वडा नं। १ भलवलिया गाउँका सुत्केरी र नवजात शिशुका लागि आवश्यक राहत वितरण गर्दै रेन्बो चिल्ड्रेन होम नेपालका संस्थापक गोमा ढकाललगायत ।
Share this with your friends: