Advertisement
Advertisement
Advertisement
Advertisement

भदौ ३१ मा फेसन एरा –२०१६

  |      23:39:00   |  
भदौ ३१ मा  फेसन एरा –२०१६
 
काठमाडौं । नेपाल फेसन हाउस तथा सगरमाथा फाउन्डेसनले संयुक्त रूपमा फेसन एरा –२०१६ आयोजना गर्ने भएका छन् । भाद्र ३१ गते शुक्रबारका दिन होटल अन्नपूर्णमा आयोजना हुने फेसन एरा–२०१६ दोलखा जिल्लाका लोपोन्मुख थामी जातिको संग्रहालय निर्माण गर्ने उद्देश्यका साथ हुन लागेको सगरमाथा फाउन्डेसनका अर्जुन भट्टले बताए । उनले भने– ‘निजी संस्थाहरूलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्न सहयोग होस् भन्ने हेतुले कार्यक्रम आयोजना गर्न लागिएको हो ।’ 
 
पछिल्लो समय डिजाइनमा आफ्नो भविष्य कोर्न चाहने डिजाइनरहरूका लागि र नेपालमा डिजाइन क्षेत्रको भविष्य निकै आकर्षक र निश्चित हुँदै गइरहेकाले बेलैमा व्यावसायिक बन्न चाहनेहरूका लागि यस्ता कार्यक्रम आवश्यक रहेको नेपाल फेसन हाउसकी संचालिका विभु न्यौपानेले बताइन् । नेपाली फेसन जगतको गरिमा बढाउन र डिजाइन पेशालाई व्यावसायिक क्षेत्रका रूपमा स्थापित गराउन नेपाल फेसन हाउसले आगामी दिनमा फेसन एरा शो लाई निरन्तर आयोजना गर्ने न्यौपानेले पत्रकार सम्मेलन मार्फत घोषणा पनि गरिन् । 

 

थामी जातिको उत्थानका लागि आयोजना हुन लागेको फेसन एरामा विभिन्न संघ संस्थाहरूको सहयोगको अपेक्षा राख्दै न्यौपानेले आफ्नो मुलुकमा रहेका लोपन्मुख जातिहरूको  संरक्षण गर्नु सबैको दायित्व रहेको धारणा व्यक्त गरिन्  ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement